काठमाडौँ। मोरङको विराटनगर महानरगपालिका-१३ कोशी प्रोजेक्टमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ।

साइकलयात्री विराटनगर महानरगपालिका-१५ बस्ने ६५ वर्षीय रतन साह भएको नेपाल प्रहरीले जनाएको छ। को ३९ प ९९९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ। 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।
 
" /> काठमाडौँ। मोरङको विराटनगर महानरगपालिका-१३ कोशी प्रोजेक्टमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ।

साइकलयात्री विराटनगर महानरगपालिका-१५ बस्ने ६५ वर्षीय रतन साह भएको नेपाल प्रहरीले जनाएको छ। को ३९ प ९९९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ। 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।
 
"> विराटनगरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु: Dekhapadhi
विराटनगरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। मोरङको विराटनगर महानरगपालिका-१३ कोशी प्रोजेक्टमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">साइकलयात्री विराटनगर महानरगपालिका-१५ बस्ने ६५ वर्षीय रतन साह भएको नेपाल प्रहरीले जनाएको छ। को ३९ प ९९९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्