काठमाडौँ। कैलालीको गौरीगंगा नगरपालिका-३ झिलमा एक गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

नेपाल प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००९ प ९७६ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको छ।

प्रहरीले यस घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। कैलालीको गौरीगंगा नगरपालिका-३ झिलमा एक गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

नेपाल प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००९ प ९७६ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको छ।

प्रहरीले यस घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

"> कैलालीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: Dekhapadhi
कैलालीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। कैलालीको गौरीगंगा नगरपालिका-३ झिलमा एक गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाल प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००९ प ९७६ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका&ndash;४ बस्ने २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">प्रहरीले यस घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्