काठमाडौं। तीन करोड ७१ लाख रूपैयाँ ठगी आरोपमा नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोधर न्यौपाने पक्राउ परेका छन्।

बुधबार दिउँसो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले न्यौपानेलाई पक्राउ गरेको डीआईजी सहकुल थापाले बताए।

उनीविरूद्ध सीआइबीले ठगी मुद्दामा अनुसन्धान थालेको थापाले बताए।

७८ लाख रूपैयाँ न्यौपानेबाट घुस लिएको प्रमाण सार्वजनिक हुँदा तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिनुपरेको थियो।

पक्राउ परेका न्यौपाने अध्यक्ष भएका बेला इञ्जिनियरिङ कलेजको २३ करोड १० लाख २३ हजार ४४३ रूपैयाँ बेरूजु देखिएको थियो।

त्यसमध्ये तीन करोड ७१ लाख ५३ हजार ६५० रूपैयाँ बेरूजु उनको नाममा थियो।

" /> काठमाडौं। तीन करोड ७१ लाख रूपैयाँ ठगी आरोपमा नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोधर न्यौपाने पक्राउ परेका छन्।

बुधबार दिउँसो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले न्यौपानेलाई पक्राउ गरेको डीआईजी सहकुल थापाले बताए।

उनीविरूद्ध सीआइबीले ठगी मुद्दामा अनुसन्धान थालेको थापाले बताए।

७८ लाख रूपैयाँ न्यौपानेबाट घुस लिएको प्रमाण सार्वजनिक हुँदा तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिनुपरेको थियो।

पक्राउ परेका न्यौपाने अध्यक्ष भएका बेला इञ्जिनियरिङ कलेजको २३ करोड १० लाख २३ हजार ४४३ रूपैयाँ बेरूजु देखिएको थियो।

त्यसमध्ये तीन करोड ७१ लाख ५३ हजार ६५० रूपैयाँ बेरूजु उनको नाममा थियो।

"> ठगी आरोपमा इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपाने पक्राउ: Dekhapadhi सीआईबीले बुधबार दिउँसो नेपाल इञ्जिनियरिङ कलेजको तत्कालीन अध्यक्ष लम्बोधर न्यौपानेलाई पक्राउ गरेको हो।
• कलेजको २३ करोड १० लाख २३ हजार ४४३ रूपैयाँमध्ये तीन करोड ७१ लाख रूपैयाँ बेरूजु न्यौपानेको नाममा।

ठगी आरोपमा इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष न्यौपाने पक्राउ
काठमाडौं। तीन करोड ७१ लाख रूपैयाँ ठगी आरोपमा नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोधर न्यौपाने पक्राउ परेका छन्।

बुधबार दिउँसो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले न्यौपानेलाई पक्राउ गरेको डीआईजी सहकुल थापाले बताए।

उनीविरूद्ध सीआइबीले ठगी मुद्दामा अनुसन्धान थालेको थापाले बताए।

७८ लाख रूपैयाँ न्यौपानेबाट घुस लिएको प्रमाण सार्वजनिक हुँदा तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिनुपरेको थियो।

पक्राउ परेका न्यौपाने अध्यक्ष भएका बेला इञ्जिनियरिङ कलेजको २३ करोड १० लाख २३ हजार ४४३ रूपैयाँ बेरूजु देखिएको थियो।

त्यसमध्ये तीन करोड ७१ लाख ५३ हजार ६५० रूपैयाँ बेरूजु उनको नाममा थियो।

प्रतिक्रिया दिनुहोस्