मोरङमा अटोबाट लडेर चालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। मोरङको कहटरी गाउँपालिका–१ स्थित भित्रि सडकमा लडेर अटो चालकको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">नेपाल प्रहरीले आज जनाएअनुसार मंगलबार को २ ह ५४९२ नम्बरको अटोबाट लडेर अटो चालकको मृत्यु भएको हो। अटो चालक विराटनगर महानगरपालिका–२ बस्ने ३५ वर्षीय सुनील मण्डल रहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
