काठमाडौँ। मोरङको कानेपोखरी गाउँपालिका-६ नर्सरी डाँडामा ट्याक्टरको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ।

सोही ठाउँ बस्ने २८ वर्षीय हेमकुमार चेम्जोङको घटनास्थलमै मृत्यु भएको छ। को २ त ८५६ नम्बरको ट्याक्टरले को २८ प ८९६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक २८ वर्षीय हेमकुमार चेम्जोङको घटनास्थलमै मृत्यु भएको हो।

ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौँ। मोरङको कानेपोखरी गाउँपालिका-६ नर्सरी डाँडामा ट्याक्टरको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ।

सोही ठाउँ बस्ने २८ वर्षीय हेमकुमार चेम्जोङको घटनास्थलमै मृत्यु भएको छ। को २ त ८५६ नम्बरको ट्याक्टरले को २८ प ८९६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक २८ वर्षीय हेमकुमार चेम्जोङको घटनास्थलमै मृत्यु भएको हो।

ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु: Dekhapadhi
मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। मोरङको कानेपोखरी गाउँपालिका-६ नर्सरी डाँडामा ट्याक्टरको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">सोही ठाउँ बस्ने २८ वर्षीय हेमकुमार चेम्जोङको घटनास्थलमै मृत्यु भएको छ। को २ त ८५६ नम्बरको ट्याक्टरले को २८ प ८९६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक २८ वर्षीय हेमकुमार चेम्जोङको घटनास्थलमै मृत्यु भएको हो।</p> <p style="text-align: justify;">ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्