काठमाडौँ। झापाको कन्काई नगरपालिका-१ जुके कल्भर्ट चोकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

सोही ठाउँ बस्ने ७२ वर्षीय जगतबहादुर पाण्डेको मंगलबार साँझ मृत्यु भएको छ। आइतबार प्र १-०१-०१२ प ५८७६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
 
" /> काठमाडौँ। झापाको कन्काई नगरपालिका-१ जुके कल्भर्ट चोकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

सोही ठाउँ बस्ने ७२ वर्षीय जगतबहादुर पाण्डेको मंगलबार साँझ मृत्यु भएको छ। आइतबार प्र १-०१-०१२ प ५८७६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
 
"> झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु: Dekhapadhi
झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। झापाको कन्काई नगरपालिका-१ जुके कल्भर्ट चोकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">सोही ठाउँ बस्ने ७२ वर्षीय जगतबहादुर पाण्डेको मंगलबार साँझ मृत्यु भएको छ। आइतबार प्र १-०१-०१२ प ५८७६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्