काठमाडौँ। स्याङ्जाको गल्याङ नगरपालिका–१ परेवा भीरमुनि कालीगण्डकी नदीको किनारमा एकजना मृत फेला परेका छन्।

५० वर्षीय पिताम्बर कार्की मंगलबार मृत फेला परेका हुन्। उनी पाल्पाको तानसेन नगरपालिका–५ को रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको मृत्यु घटनाबारे अनुसन्धान थालेको छ।
 
" /> काठमाडौँ। स्याङ्जाको गल्याङ नगरपालिका–१ परेवा भीरमुनि कालीगण्डकी नदीको किनारमा एकजना मृत फेला परेका छन्।

५० वर्षीय पिताम्बर कार्की मंगलबार मृत फेला परेका हुन्। उनी पाल्पाको तानसेन नगरपालिका–५ को रहेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको मृत्यु घटनाबारे अनुसन्धान थालेको छ।
 
"> कालीगण्डकी नदी किनारमा एकजना मृत फेला: Dekhapadhi
कालीगण्डकी नदी किनारमा एकजना मृत फेला <p style="text-align: justify;">काठमाडौँ। स्याङ्जाको गल्याङ नगरपालिका&ndash;१ परेवा भीरमुनि कालीगण्डकी नदीको किनारमा एकजना मृत फेला परेका छन्।</p> <p style="text-align: justify;">५० वर्षीय पिताम्बर कार्की मंगलबार मृत फेला परेका हुन्। उनी पाल्पाको तानसेन नगरपालिका&ndash;५ को रहेको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">प्रहरीले उनको मृत्यु घटनाबारे अनुसन्धान थालेको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्