ललितपुर। ललितपुर महानरगपालिका–८ बालकुमारीको नमस्ते पेट्रोल पम्प नजिक टाटासुमो गाडीको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
नेपाल प्रहरीका अनुसार मंगलबार राति साइकललाई ना १ ज ३६७७ नम्बरको टाटा सुमोले ठक्कर दिएको हो। हालसम्म मृतक साइकलयात्रीको पहिचान खुल्न सकेको छैन।
मृतकको उमेर अन्दाजी ३४ वर्ष हो। ठक्करपछि गम्भीर घाइते उनको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
" />

ललितपुरको बालकुमारीमा टाटासुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु
<p style="text-align: justify;">ललितपुर। ललितपुर महानरगपालिका–८ बालकुमारीको नमस्ते पेट्रोल पम्प नजिक टाटासुमो गाडीको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">नेपाल प्रहरीका अनुसार मंगलबार राति साइकललाई ना १ ज ३६७७ नम्बरको टाटा सुमोले ठक्कर दिएको हो। हालसम्म मृतक साइकलयात्रीको पहिचान खुल्न सकेको छैन।</p>
<p style="text-align: justify;">मृतकको उमेर अन्दाजी ३४ वर्ष हो। ठक्करपछि गम्भीर घाइते उनको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।<br />
</p>