काठमाडौं। राष्ट्रिय मानवअिधकार आयोगले बर्दिवास घटनाको निष्पक्ष छानबिनको माग गर्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ।
“अपराधका घटनामा संलग्नहरू उपर कानुनबमोजिम कारबाही गर्न, कानुन हातमा लिन खोज्ने जो कोहीलाई कानुनी प्रक्रियाबाटै नियन्त्रणमा लिन, व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न, घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन र मृतक तथा पीडिहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,” आयोगले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
महोत्तरीको बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या भएपछि पीडितका आफन्त तथा स्थानीयहरूले न्यायको माग गर्दै मंगलबार प्रदर्शन गरेका थिए।
प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागि एक जनाको मृत्यु र अन्य घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।
आयोगको प्रदेश २ को जनकपुरमा रहेको कार्यालयबाट घटनाको स्थलगत अनुगमन भइरहेकोसमेत विज्ञप्तिमा जनाइएको छ।
प्रहरीले चलाएको गोली लागेर महोत्तरीको बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको आयोगले जनाएको छ।
“महिला तथा बालबालिका उपर देशका विभिन्न भागमा हुने गरेका हिंसात्मक घटनाहरूबाट नागरिकको जीवनको अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिकहरू सतर्क र सचेत रहन जरूरी देखिन्छ,” आयोगले विज्ञप्तिमार्फत भनेको छ।
कुनै पनि आपराधिक घटनामा कानुनबमोजिम कारबाही गर्ने कार्यमा नेपाल प्रहरीलाई आवश्यक सहयोग पुर्याउन, प्रदर्शनका क्रममा संयमता अपनाइ विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनकारीलाई समेत आयोगले आग्रह गरेको छ।

बर्दिवास घटनाको निष्पक्ष छानबिन गर्न मानवअधिकार आयोगको माग: Dekhapadhi
महोत्तरीको बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या भएपछि पीडितका आफन्त तथा स्थानीयले न्यायको माग गर्दै मंगलबार प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र अन्य घाइते भएका थिए।
उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।
बर्दिवास घटनाको निष्पक्ष छानबिन गर्न मानवअधिकार आयोगको माग

काठमाडौं। राष्ट्रिय मानवअिधकार आयोगले बर्दिवास घटनाको निष्पक्ष छानबिनको माग गर्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ।

“अपराधका घटनामा संलग्नहरू उपर कानुनबमोजिम कारबाही गर्न, कानुन हातमा लिन खोज्ने जो कोहीलाई कानुनी प्रक्रियाबाटै नियन्त्रणमा लिन, व्यक्तिको ज्यान जाने गरी बल प्रयोग नगर्न, घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन र मृतक तथा पीडिहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,” आयोगले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

महोत्तरीको बर्दिवास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या भएपछि पीडितका आफन्त तथा स्थानीयहरूले न्यायको माग गर्दै मंगलबार प्रदर्शन गरेका थिए।

प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागि एक जनाको मृत्यु र अन्य घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

आयोगको प्रदेश २ को जनकपुरमा रहेको कार्यालयबाट घटनाको स्थलगत अनुगमन भइरहेकोसमेत विज्ञप्तिमा जनाइएको छ।

प्रहरीले चलाएको गोली लागेर महोत्तरीको बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको आयोगले जनाएको छ।

“महिला तथा बालबालिका उपर देशका विभिन्न भागमा हुने गरेका हिंसात्मक घटनाहरूबाट नागरिकको जीवनको अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिकहरू सतर्क र सचेत रहन जरूरी देखिन्छ,” आयोगले विज्ञप्तिमार्फत भनेको छ।

कुनै पनि आपराधिक घटनामा कानुनबमोजिम कारबाही गर्ने कार्यमा नेपाल प्रहरीलाई आवश्यक सहयोग पुर्‍याउन, प्रदर्शनका क्रममा संयमता अपनाइ विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनकारीलाई समेत आयोगले आग्रह गरेको छ।