ललितपुर। ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकनजिक सडकमा एक गाडीको ठक्करबाट पैदल यात्रुको मंगलबार मृत्यु भएको छ। 

नेपाल प्रहरीका अनुसार बा २ क ८७५८ नम्बरको हात्ती गाडीको ठक्करबाट तनहुँ घर भएका ४२ वर्षीय भेषबहादुर विश्वकर्माको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो। उनी ठक्करपछि गम्भीर घाइते भएका थिए। 

ठक्कर दिने चालक फरार रहेको जनाइएको छ। प्रहरीले खोजी कार्य जारी रहेको पनि बुलेटिनमार्फत् जनाएको छ।

" /> ललितपुर। ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकनजिक सडकमा एक गाडीको ठक्करबाट पैदल यात्रुको मंगलबार मृत्यु भएको छ। 

नेपाल प्रहरीका अनुसार बा २ क ८७५८ नम्बरको हात्ती गाडीको ठक्करबाट तनहुँ घर भएका ४२ वर्षीय भेषबहादुर विश्वकर्माको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो। उनी ठक्करपछि गम्भीर घाइते भएका थिए। 

ठक्कर दिने चालक फरार रहेको जनाइएको छ। प्रहरीले खोजी कार्य जारी रहेको पनि बुलेटिनमार्फत् जनाएको छ।

"> ग्वार्कोमा गाडीको ठक्करबाट एक पैदल यात्रुको मृत्यु: Dekhapadhi
ग्वार्कोमा गाडीको ठक्करबाट एक पैदल यात्रुको मृत्यु <p style="text-align: justify;">ललितपुर। ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकनजिक सडकमा एक गाडीको ठक्करबाट पैदल यात्रुको मंगलबार मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपाल प्रहरीका अनुसार बा २ क ८७५८ नम्बरको हात्ती गाडीको ठक्करबाट तनहुँ घर भएका ४२ वर्षीय भेषबहादुर विश्वकर्माको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो। उनी ठक्करपछि गम्भीर घाइते भएका थिए।&nbsp;</p> <p style="text-align: justify;">ठक्कर दिने चालक फरार रहेको जनाइएको छ। प्रहरीले खोजी कार्य जारी रहेको पनि बुलेटिनमार्फत् जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्