काठमाडौं। महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। भंगाहा नगरपालिका-९ पथलैयाका ४१ वर्षीय रामनारायण साहको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो।
सोही नगरपालिका-४ कोबिबारीस्थित काउली खेतमा विद्युतीय तारको घेरा लगाइराखेकोमा उक्त स्थानबाट हिँड्दा उनलाई करेन्ट लागेको थियो।
करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
" />

खेतमा घेरा लगाएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। भंगाहा नगरपालिका-९ पथलैयाका ४१ वर्षीय रामनारायण साहको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">सोही नगरपालिका-४ कोबिबारीस्थित काउली खेतमा विद्युतीय तारको घेरा लगाइराखेकोमा उक्त स्थानबाट हिँड्दा उनलाई करेन्ट लागेको थियो।</p>
<p style="text-align: justify;">करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।</p>