काठमाडौं । कपिलवस्तुमा ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४० वर्षीया यम खान पक्राउ परेका छन्।
उनी बुद्ध ज्ञान ज्योति बोर्डिङ स्कूलका प्रिन्सिपल रहेको खुलेको छ। उक्त स्कूल कपिलवस्तु नगरपालिका-१ मालटोलका हुन्। इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
खानमाथि मंसिर ४ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
" />

">
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ: Dekhapadhi
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ
<p style="text-align: justify;">काठमाडौं । कपिलवस्तुमा ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ४० वर्षीया यम खान पक्राउ परेका छन्।</p>
<p style="text-align: justify;">उनी बुद्ध ज्ञान ज्योति बोर्डिङ स्कूलका प्रिन्सिपल रहेको खुलेको छ। उक्त स्कूल कपिलवस्तु नगरपालिका-१ मालटोलका हुन्। इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">खानमाथि मंसिर ४ गते ती बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।</p>