काठमाडौं। मोरङको कानेपोखरी गाउँपालिका-६, नर्सरीडाँडामा हिजो साँझ ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय २८ वर्षीय हेम कुमार चेम्जोङ रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ त ८५६ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट जाँदै गरेको को २८ प ८९६७ नम्बरको मोटरसाइकललाई साँझ ५ बजे ठक्कर दिएको हो। 

ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। मोरङको कानेपोखरी गाउँपालिका-६, नर्सरीडाँडामा हिजो साँझ ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय २८ वर्षीय हेम कुमार चेम्जोङ रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ त ८५६ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट जाँदै गरेको को २८ प ८९६७ नम्बरको मोटरसाइकललाई साँझ ५ बजे ठक्कर दिएको हो। 

ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ।

"> ट्रयाक्टरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु : Dekhapadhi
ट्रयाक्टरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु  <p style="text-align: justify;">काठमाडौं।&nbsp;मोरङको कानेपोखरी गाउँपालिका-६, नर्सरीडाँडामा हिजो साँझ ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा स्थानीय २८ वर्षीय हेम कुमार चेम्जोङ रहेका छन्। उनको&nbsp;घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ त ८५६ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट जाँदै गरेको को २८ प ८९६७ नम्बरको मोटरसाइकललाई साँझ ५ बजे ठक्कर दिएको हो।&nbsp;</p> <p style="text-align: justify;">ट्रयाक्टर चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्