काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५ ओटा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु र १० जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

ट्राफिक प्रहरीका अनुसार ललितपुरको ग्वार्कोचोकमा हिजो बेलुकी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँ घर भएका ४२ वर्षीय भीमबहादुर विश्वकर्मा छन्।

दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।

हिजो बेलुकी साढे ७ बजे पैदल हिडिरहेका उनलाई बा. २ क ८७५८ नम्बरको ट्रकले ठक्कर दिएको हो। ट्रक चालकलाई प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ।

यस्तै, ललितपुरको बालकुमारीमा हिजो बेलुकी सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बाग्लुङ घर भई ललितपुरको महालक्ष्मीस्थान बस्ने ३० वर्षीय संजय क्षेत्री रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।

ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको ना. १ ज ३६७७ नम्बरको सुमोले हिजो बेलुकी साढे ८ बजे क्षेत्री सवार साइकललाई ठक्कर दिएको थियो। सुमोसहित चालकलाई सातदोबाटो प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५ ओटा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु र १० जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

ट्राफिक प्रहरीका अनुसार ललितपुरको ग्वार्कोचोकमा हिजो बेलुकी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँ घर भएका ४२ वर्षीय भीमबहादुर विश्वकर्मा छन्।

दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।

हिजो बेलुकी साढे ७ बजे पैदल हिडिरहेका उनलाई बा. २ क ८७५८ नम्बरको ट्रकले ठक्कर दिएको हो। ट्रक चालकलाई प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ।

यस्तै, ललितपुरको बालकुमारीमा हिजो बेलुकी सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बाग्लुङ घर भई ललितपुरको महालक्ष्मीस्थान बस्ने ३० वर्षीय संजय क्षेत्री रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।

ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको ना. १ ज ३६७७ नम्बरको सुमोले हिजो बेलुकी साढे ८ बजे क्षेत्री सवार साइकललाई ठक्कर दिएको थियो। सुमोसहित चालकलाई सातदोबाटो प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ।

"> काठमाडौं उपत्यकामा ३५ सवारी दुर्घटनाः ३ जनाको मृत्यु, १० जना घाइते: Dekhapadhi
काठमाडौं उपत्यकामा ३५ सवारी दुर्घटनाः ३ जनाको मृत्यु, १० जना घाइते
काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५ ओटा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु र १० जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

ट्राफिक प्रहरीका अनुसार ललितपुरको ग्वार्कोचोकमा हिजो बेलुकी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँ घर भएका ४२ वर्षीय भीमबहादुर विश्वकर्मा छन्।

दुर्घटनामा गम्भीर घाइते भएका विश्वकर्माको उपचारका क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।

हिजो बेलुकी साढे ७ बजे पैदल हिडिरहेका उनलाई बा. २ क ८७५८ नम्बरको ट्रकले ठक्कर दिएको हो। ट्रक चालकलाई प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ।

यस्तै, ललितपुरको बालकुमारीमा हिजो बेलुकी सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बाग्लुङ घर भई ललितपुरको महालक्ष्मीस्थान बस्ने ३० वर्षीय संजय क्षेत्री रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।

ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको ना. १ ज ३६७७ नम्बरको सुमोले हिजो बेलुकी साढे ८ बजे क्षेत्री सवार साइकललाई ठक्कर दिएको थियो। सुमोसहित चालकलाई सातदोबाटो प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्