काठमाडौं। ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकाभित्र जोरबिजोर प्रणाली उलंघन गर्ने ६८८ सवारी साधन नियन्त्रणमा लिएको छ। ती सवारी साधनलाई हिजो नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।

“जोरबिजोरको उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिदै आएको ट्राफिक प्रहरीले हिजो ६८८ ओटा जोर नम्बरका सवारी साधनलाइ नियन्त्रणमा लिएको थियो। जसमा ४७४ ओटा दुई पाङग्रे र २१४ ओटा चार पाङग्रे सवारी साधन रहेका छन्,” ट्राफिक प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

कोरोना महामारी नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकाभित्र सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरेको छ।

काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकामा आज जोर नम्बरका सवारी साधनहरू सञ्चालन भइरहेका छन्। 

" /> काठमाडौं। ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकाभित्र जोरबिजोर प्रणाली उलंघन गर्ने ६८८ सवारी साधन नियन्त्रणमा लिएको छ। ती सवारी साधनलाई हिजो नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।

“जोरबिजोरको उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिदै आएको ट्राफिक प्रहरीले हिजो ६८८ ओटा जोर नम्बरका सवारी साधनलाइ नियन्त्रणमा लिएको थियो। जसमा ४७४ ओटा दुई पाङग्रे र २१४ ओटा चार पाङग्रे सवारी साधन रहेका छन्,” ट्राफिक प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

कोरोना महामारी नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकाभित्र सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरेको छ।

काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकामा आज जोर नम्बरका सवारी साधनहरू सञ्चालन भइरहेका छन्। 

"> जोर बिजोर नियम उल्लंघन गर्ने ६८८ सवारी साधन नियन्त्रणमा: Dekhapadhi
जोर बिजोर नियम उल्लंघन गर्ने ६८८ सवारी साधन नियन्त्रणमा <p style="text-align: justify;">काठमाडौं। ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकाभित्र जोरबिजोर प्रणाली उलंघन गर्ने ६८८ सवारी साधन नियन्त्रणमा लिएको छ। ती सवारी साधनलाई हिजो नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">&ldquo;जोरबिजोरको उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिदै आएको ट्राफिक प्रहरीले हिजो ६८८ ओटा जोर नम्बरका सवारी साधनलाइ नियन्त्रणमा लिएको थियो। जसमा ४७४ ओटा दुई पाङग्रे र २१४ ओटा चार पाङग्रे सवारी साधन रहेका छन्,&rdquo; ट्राफिक प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।&nbsp;</p> <p style="text-align: justify;">कोरोना महामारी नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकाभित्र सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरेको छ।</p> <p style="text-align: justify;">काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकामा आज जोर नम्बरका सवारी साधनहरू सञ्चालन भइरहेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्