बागलुङ। ढोरपाटन नगरपालिका-२ मा गएराति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका-६ का २८ वर्षीय चालक नकुल केसीको मृत्यु भएकाे छ।

बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध१ज ५४२ नम्बरको ट्याक्सी बडिगाड खोलामा खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनापछि खोलामा बेपत्ता चालकको शव आज बिहान बडिगाड गाउँपालिका-६ मा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए।

राति १० बजेतिर दुर्घटनामा परेको ट्याक्सी मध्यपहाडी लोकमार्गबाट २०० मिटर तल खसेको थियो।

ट्याक्सीमा यात्रु भने सवार नरहेको बुझिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरीक्षक मङ्गल गुरुङले बताए।

हिजै राति सोही स्थानमा लु२च ९११९ नम्बरको पिकअज जीप पनि दुर्घटनामा परेको थियो।

जीपका चालक बडिगाड गाउँपालिका-९ का २२ वर्षीय किरण केसी भने सकुशल रहेको प्रहरीले जनाएको छ।

जीपमा पनि यात्रु नरहेको प्रहरीको भनाइ छ। रासस

" /> बागलुङ। ढोरपाटन नगरपालिका-२ मा गएराति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका-६ का २८ वर्षीय चालक नकुल केसीको मृत्यु भएकाे छ।

बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध१ज ५४२ नम्बरको ट्याक्सी बडिगाड खोलामा खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनापछि खोलामा बेपत्ता चालकको शव आज बिहान बडिगाड गाउँपालिका-६ मा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए।

राति १० बजेतिर दुर्घटनामा परेको ट्याक्सी मध्यपहाडी लोकमार्गबाट २०० मिटर तल खसेको थियो।

ट्याक्सीमा यात्रु भने सवार नरहेको बुझिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरीक्षक मङ्गल गुरुङले बताए।

हिजै राति सोही स्थानमा लु२च ९११९ नम्बरको पिकअज जीप पनि दुर्घटनामा परेको थियो।

जीपका चालक बडिगाड गाउँपालिका-९ का २२ वर्षीय किरण केसी भने सकुशल रहेको प्रहरीले जनाएको छ।

जीपमा पनि यात्रु नरहेको प्रहरीको भनाइ छ। रासस

"> ट्याक्सी दुर्घटनामा चालकको निधन: Dekhapadhi
ट्याक्सी दुर्घटनामा चालकको निधन
बागलुङ। ढोरपाटन नगरपालिका-२ मा गएराति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका-६ का २८ वर्षीय चालक नकुल केसीको मृत्यु भएकाे छ।

बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध१ज ५४२ नम्बरको ट्याक्सी बडिगाड खोलामा खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनापछि खोलामा बेपत्ता चालकको शव आज बिहान बडिगाड गाउँपालिका-६ मा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए।

राति १० बजेतिर दुर्घटनामा परेको ट्याक्सी मध्यपहाडी लोकमार्गबाट २०० मिटर तल खसेको थियो।

ट्याक्सीमा यात्रु भने सवार नरहेको बुझिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरीक्षक मङ्गल गुरुङले बताए।

हिजै राति सोही स्थानमा लु२च ९११९ नम्बरको पिकअज जीप पनि दुर्घटनामा परेको थियो।

जीपका चालक बडिगाड गाउँपालिका-९ का २२ वर्षीय किरण केसी भने सकुशल रहेको प्रहरीले जनाएको छ।

जीपमा पनि यात्रु नरहेको प्रहरीको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्