काठमाडौं। महोत्तरीको बर्दिवासमा निषेधाज्ञा लागू भएको छ।
जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ९ बजेदेखि बिहीबार (भोलि) बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो।
सिफारिस
पूर्वमा खातु खोला, पश्चिममा माइस्थान, उत्तरमा पातुचोक र दक्षिणमा क्वार्टरचोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कुटवालले आवश्यक सतर्कताका लागि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार निषेधाज्ञा लागू गरिएको बताए।
सिफारिस
६ वर्षीया बालिका गुलाप्सा साह खातुनको आइतबार साँझ हत्या भएको विरोध स्वरूप मंगलबार स्थानीयवासीले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएको थियो। सो क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हानेको गोली लागेर ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ।
उनको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो। उनको दुवै तिघ्रामा गोली लागेको थियो। अर्का एकजना प्रदर्शनकारी श्याम कार्कीको भने अवस्था गम्भीर छ। उनको घाँटीमा गोली लागेको छ।
प्रमुख जिल्ला अधिकारी कटुवालले घटनाबारे दुःख व्यक्त गर्दै थप क्षति हुन नदिन निषेधाज्ञा जारी गरिएको बताए।
“घटना दुःखद् भयो, जो नहुनु पर्ने थियो, अब हामी जिल्लास्थित राजनीतिक दलहरूको परामर्शका आधारमा पीडित पक्षहरूको माग सम्बोधन गर्ने गरी छलफल गर्छौं,” उनले देखापढीसँग भने।
उनले सामाजिक सञ्जालहरूमा पुष्टि नहुने खालका उत्तेजित सामग्री नराख्न पनि आग्रह गरेका छन्।
“हामीलाई अहिले समस्या भनेको अपुष्ट सामग्री राखेर मानिसहरूलाई अनावश्यक उत्तेजित पार्ने काम भइरहेको छ, मिडियाकर्मी साथीहरूले संवेदनशीता बुझ्नुपर्‍यो,” उनले भने।
प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारीहरूले प्रहार गरेको ढुङ्गामुढा लागेर डीएसपी प्रकाश विष्टसहित १२ जना नेपाल प्रहरी र तीनजना सशस्त्र प्रहरी पनि घाइते भएका छन्।
आइतबार साँझ महोत्तरीको बर्दिवास नगरपालिका-१४ सुगम वस्तीकी ६ वर्षीया बालिका गुलाप्साको हत्या भएको थियो।
सोमबार हत्या आरोपमा गौशाला नगरपालिका-५, जिरो माइलका २६ वर्षीय अरुणकुमार साह पक्राउ परेका छन्। उनलाई आफ्नै बुबाले प्रहरीकहाँ लगेका हुन्।
" /> काठमाडौं। महोत्तरीको बर्दिवासमा निषेधाज्ञा लागू भएको छ।
"> बर्दिवासमा २१ घण्टे निषेधाज्ञा लागू: Dekhapadhi
बर्दिवासमा २१ घण्टे निषेधाज्ञा लागू
काठमाडौं। महोत्तरीको बर्दिवासमा निषेधाज्ञा लागू भएको छ।
जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ९ बजेदेखि बिहीबार (भोलि) बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको हो।
सिफारिस
बालिका हत्या प्रकरण: प्रहरीको गोली लागी घाइते भएका न्यौपानेको मृत्यु
पूर्वमा खातु खोला, पश्चिममा माइस्थान, उत्तरमा पातुचोक र दक्षिणमा क्वार्टरचोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कुटवालले आवश्यक सतर्कताका लागि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार निषेधाज्ञा लागू गरिएको बताए।
सिफारिस
गुलाव शाह खातुन हत्या प्रकरण : प्रहरीको गोली लागेका बुद्धिराजको उपचार ग्राण्डीमा
६ वर्षीया बालिका गुलाप्सा साह खातुनको आइतबार साँझ हत्या भएको विरोध स्वरूप मंगलबार स्थानीयवासीले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएको थियो। सो क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हानेको गोली लागेर ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ।
उनको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो। उनको दुवै तिघ्रामा गोली लागेको थियो। अर्का एकजना प्रदर्शनकारी श्याम कार्कीको भने अवस्था गम्भीर छ। उनको घाँटीमा गोली लागेको छ।
प्रमुख जिल्ला अधिकारी कटुवालले घटनाबारे दुःख व्यक्त गर्दै थप क्षति हुन नदिन निषेधाज्ञा जारी गरिएको बताए।
“घटना दुःखद् भयो, जो नहुनु पर्ने थियो, अब हामी जिल्लास्थित राजनीतिक दलहरूको परामर्शका आधारमा पीडित पक्षहरूको माग सम्बोधन गर्ने गरी छलफल गर्छौं,” उनले देखापढीसँग भने।
उनले सामाजिक सञ्जालहरूमा पुष्टि नहुने खालका उत्तेजित सामग्री नराख्न पनि आग्रह गरेका छन्।
प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारीहरूले प्रहार गरेको ढुङ्गामुढा लागेर डीएसपी प्रकाश विष्टसहित १२ जना नेपाल प्रहरी र तीनजना सशस्त्र प्रहरी पनि घाइते भएका छन्।
आइतबार साँझ महोत्तरीको बर्दिवास नगरपालिका-१४ सुगम वस्तीकी ६ वर्षीया बालिका गुलाप्साको हत्या भएको थियो।
सोमबार हत्या आरोपमा गौशाला नगरपालिका-५, जिरो माइलका २६ वर्षीय अरुणकुमार साह पक्राउ परेका छन्। उनलाई आफ्नै बुबाले प्रहरीकहाँ लगेका हुन्।
प्रतिक्रिया दिनुहोस्