सुर्खेत। बाँदरको शिकार खेल्न जंगल गएका एक राउटे किशोरको भीरबाट लडेर मृत्यु भएको छ।

सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मंगलबार १६ वर्षीय टेकराज शाहीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।

राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मंगलबार साँझै गाडिसकेको बताए।

आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे समुदाय बस्ती सर्ने तयारीमा जुटेको छ।

राउटेहरूमा समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने प्रचलन छ।

हाल यो समुदाय चिङ्गाड गाउँपालिका-५ मा पर्ने मेटलाखोला किनारमा छ। जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको सङ्ख्या १४५ छ। रासस

" /> सुर्खेत। बाँदरको शिकार खेल्न जंगल गएका एक राउटे किशोरको भीरबाट लडेर मृत्यु भएको छ।

सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मंगलबार १६ वर्षीय टेकराज शाहीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।

राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मंगलबार साँझै गाडिसकेको बताए।

आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे समुदाय बस्ती सर्ने तयारीमा जुटेको छ।

राउटेहरूमा समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने प्रचलन छ।

हाल यो समुदाय चिङ्गाड गाउँपालिका-५ मा पर्ने मेटलाखोला किनारमा छ। जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको सङ्ख्या १४५ छ। रासस

"> शिकार खेल्न गएका राउटे किशोरको मृत्यु: Dekhapadhi
शिकार खेल्न गएका राउटे किशोरको मृत्यु
सुर्खेत। बाँदरको शिकार खेल्न जंगल गएका एक राउटे किशोरको भीरबाट लडेर मृत्यु भएको छ।

सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मंगलबार १६ वर्षीय टेकराज शाहीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।

राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मंगलबार साँझै गाडिसकेको बताए।

आफ्ना सदस्यको मृत्यु भएसँगै राउटे समुदाय बस्ती सर्ने तयारीमा जुटेको छ।

राउटेहरूमा समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने प्रचलन छ।

हाल यो समुदाय चिङ्गाड गाउँपालिका-५ मा पर्ने मेटलाखोला किनारमा छ। जंगलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको सङ्ख्या १४५ छ। रासस

प्रतिक्रिया दिनुहोस्