काठमाडौँ। सुनसरीको रामधुनी नगरपालिका–३ को सिंगियाका बासुदेव चौलागाईको घरमा आगलागी भएको छ।
मंगलबार बिहान बिजुली सर्ट भई आगलागी भएको हो। आगलागी हुँदा घर, घरभित्र रहेको डेढ तोला सुन, १२ तोला चाँदी, लत्ताकपडा, भाँडावर्तन र अन्नपात जलेर नष्ट भएको छ। आगलागीबाट करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको छ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो।
" />

सुनसरीमा आगलागीबाट २० लाखको क्षति
<p style="text-align: justify;">काठमाडौँ। सुनसरीको रामधुनी नगरपालिका–३ को सिंगियाका बासुदेव चौलागाईको घरमा आगलागी भएको छ।</p>
<p style="text-align: justify;">मंगलबार बिहान बिजुली सर्ट भई आगलागी भएको हो। आगलागी हुँदा घर, घरभित्र रहेको डेढ तोला सुन, १२ तोला चाँदी, लत्ताकपडा, भाँडावर्तन र अन्नपात जलेर नष्ट भएको छ। आगलागीबाट करिब २० लाख रूपैयाँ बराबरको क्षति भएको छ।</p>
<p style="text-align: justify;">प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो।</p>