काठमाडौँको बेसिगाउँमा सडकपेटीमै एक वृद्ध मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेसिगाउँमा एकजना वृद्ध मृत फेला परेका छन्।</p>
<p style="text-align: justify;">शंकरापुर नगरपालिका–१ नाङ्लेभारे घर भएका ७० वर्षीय राजमान तामाङ मंगलबार मृत अवस्थामा फेला परेका हुन्। </p>
<p style="text-align: justify;">बेसिगाउँ बस्दै आएका उनी सडकपेटीमा मृत फेला परेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
