काठमाडौं। गत चैतमा ६ गतेदेखि कक्षा १० का परीक्षा हुँदै थियो। विद्यार्थीहरू त्यहीअनुसार परीक्षा केन्द्र नजिकको क्षेत्रमा पुगिसकेका थिए। विद्यार्थीहरू परीक्षाका लागि पूर्ण रूपमा तयार थिए। तर, सरकारले चैत ५ गते बेलुका ५ बजे अर्को सूचना जारी नभएसम्मका लागि एसईई स्थगित गर्ने निर्णय गर्‍यो।
यो खबरले विद्यार्थीहरूमा एकाएक निराशा छायो भने अर्कोतिर कोरोना महामारीको भयावह अवस्था आएको अनुमान लगाउन थालियो।
त्यसपछि वैशाखमा हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित गरियो। परीक्षा स्थगित हुँदा विद्यार्थीहरू अब कहिले हुन्छ? के हुन्छ? भनेर अन्योलमा परे। सात महिना रोकेपछि आजबाट कक्षा १२ को राष्ट्रिय परीक्षा शुरू भएको छ। देशभरबाट चार लाख ३२ हजार ५०० जना विद्यार्थीले आज पहिलो दिनको परीक्षा दिएका छन्।
सिफारिस
सात महिनापछि बल्ल परीक्षा दिन पाउँदा विद्यार्थीहरू निकै खुशी देखिएका थिए। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चुडामणि पौडेलले जानकारी दिएका छन्। परीक्षाका लागि विद्यार्थीहरूको उत्साहजनक सहभागी रहेको उनको भनाइ छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटास्थित लक्ष्मी माध्यमिक विद्यालयबाट परीक्षा दिएका कमल रानाले निकै खुशी लागेको बताए। “सात महिनापछि भए पनि परीक्षा दिन पाउँदा एकदमै खुशी लाग्यो,” उनले भने, “यो महामारीको त्रासले मनमा अलिकति डर त थियो। तैपनि आफूले पढेकै विद्यालयमा परीक्षा दिन पाउँदा सहज भयो।”
“सात महिनादेखि किताब पढिएको थिएन, यस्तो अवस्थामा कसरी परीक्षा दिने भन्नेमा डर थियो,” उनी थप्छन्, “तर, परीक्षा हलमा जाँदा खासै डर भएन। त्यसका लागि आफूले पढेकै विद्यालयमा परीक्षा दिन पाउँदा पनि डर कम भएको होला।”
२४ जना विद्यार्थीले परीक्षाका लागि फारम भरेको लक्ष्मी माध्यमिक विद्यालयमा २३ जनाले पहिलो दिनको परीक्षा दिएको प्रधानाध्यापक मोहनदेव जोशीले जानकारी दिएका छन्।
४२६ जना विद्यार्थी रहेको रेडियण्ट मावि महेन्द्रनगरमा ४१६ जनाले परीक्षा दिएका छन्। प्रमुख प्रा. डा. चुडामणि जोशीले राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्ड अनुसार नै विद्यार्थीको सिट प्लानिङ गरिएको, परीक्षा हलमा मास्क अनिवार्य गरिएको, भौतिक दूरी कायम गरेर परीक्षामा सहभागी गराइएको जानकारी दिएका छन्।
“विद्यार्थीहरूलाई कुनै समस्या तथा डर त्रास नहोस् भनेर सहज वातावरण बनाएका छौँ,” प्रा. डा. जोशी भन्छन्, “लामो समयपछि परीक्षा दिन पाउँदा विद्याथीहरू निकै खुशी देखिए। सबैजना परीक्षा दिन पाउँदा उत्साहित देखिए।”
यस परीक्षा सञ्चालनका लागि देशभरका ४,१०५ केन्द्र तोकिएको थियो। सबै केन्द्रमा सहज रूपमा परीक्षा सञ्चालन भइरहेको बोर्डले जनाएको छ। यसअघि महामारीको प्रकोप बढ्दै जाँदा परीक्षा कहिले हुन्छ भन्नेमा आम विद्यार्थीमा चाँसो थियो।
लामो समयसम्म घरमै बस्दा बस्दै झर्को मानिरहेका विद्यार्थी स्कूलको ढोकामा पुग्दा निकै उत्साहित बनेका थिए।
" /> काठमाडौं। गत चैतमा ६ गतेदेखि कक्षा १० का परीक्षा हुँदै थियो। विद्यार्थीहरू त्यहीअनुसार परीक्षा केन्द्र नजिकको क्षेत्रमा पुगिसकेका थिए। विद्यार्थीहरू परीक्षाका लागि पूर्ण रूपमा तयार थिए। तर, सरकारले चैत ५ गते बेलुका ५ बजे अर्को सूचना जारी नभएसम्मका लागि एसईई स्थगित गर्ने निर्णय गर्‍यो।
यो खबरले विद्यार्थीहरूमा एकाएक निराशा छायो भने अर्कोतिर कोरोना महामारीको भयावह अवस्था आएको अनुमान लगाउन थालियो।
त्यसपछि वैशाखमा हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित गरियो। परीक्षा स्थगित हुँदा विद्यार्थीहरू अब कहिले हुन्छ? के हुन्छ? भनेर अन्योलमा परे। सात महिना रोकेपछि आजबाट कक्षा १२ को राष्ट्रिय परीक्षा शुरू भएको छ। देशभरबाट चार लाख ३२ हजार ५०० जना विद्यार्थीले आज पहिलो दिनको परीक्षा दिएका छन्।
सिफारिस
सात महिनापछि बल्ल परीक्षा दिन पाउँदा विद्यार्थीहरू निकै खुशी देखिएका थिए। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चुडामणि पौडेलले जानकारी दिएका छन्। परीक्षाका लागि विद्यार्थीहरूको उत्साहजनक सहभागी रहेको उनको भनाइ छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटास्थित लक्ष्मी माध्यमिक विद्यालयबाट परीक्षा दिएका कमल रानाले निकै खुशी लागेको बताए। “सात महिनापछि भए पनि परीक्षा दिन पाउँदा एकदमै खुशी लाग्यो,” उनले भने, “यो महामारीको त्रासले मनमा अलिकति डर त थियो। तैपनि आफूले पढेकै विद्यालयमा परीक्षा दिन पाउँदा सहज भयो।”
“सात महिनादेखि किताब पढिएको थिएन, यस्तो अवस्थामा कसरी परीक्षा दिने भन्नेमा डर थियो,” उनी थप्छन्, “तर, परीक्षा हलमा जाँदा खासै डर भएन। त्यसका लागि आफूले पढेकै विद्यालयमा परीक्षा दिन पाउँदा पनि डर कम भएको होला।”
२४ जना विद्यार्थीले परीक्षाका लागि फारम भरेको लक्ष्मी माध्यमिक विद्यालयमा २३ जनाले पहिलो दिनको परीक्षा दिएको प्रधानाध्यापक मोहनदेव जोशीले जानकारी दिएका छन्।
४२६ जना विद्यार्थी रहेको रेडियण्ट मावि महेन्द्रनगरमा ४१६ जनाले परीक्षा दिएका छन्। प्रमुख प्रा. डा. चुडामणि जोशीले राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्ड अनुसार नै विद्यार्थीको सिट प्लानिङ गरिएको, परीक्षा हलमा मास्क अनिवार्य गरिएको, भौतिक दूरी कायम गरेर परीक्षामा सहभागी गराइएको जानकारी दिएका छन्।
“विद्यार्थीहरूलाई कुनै समस्या तथा डर त्रास नहोस् भनेर सहज वातावरण बनाएका छौँ,” प्रा. डा. जोशी भन्छन्, “लामो समयपछि परीक्षा दिन पाउँदा विद्याथीहरू निकै खुशी देखिए। सबैजना परीक्षा दिन पाउँदा उत्साहित देखिए।”
यस परीक्षा सञ्चालनका लागि देशभरका ४,१०५ केन्द्र तोकिएको थियो। सबै केन्द्रमा सहज रूपमा परीक्षा सञ्चालन भइरहेको बोर्डले जनाएको छ। यसअघि महामारीको प्रकोप बढ्दै जाँदा परीक्षा कहिले हुन्छ भन्नेमा आम विद्यार्थीमा चाँसो थियो।
लामो समयसम्म घरमै बस्दा बस्दै झर्को मानिरहेका विद्यार्थी स्कूलको ढोकामा पुग्दा निकै उत्साहित बनेका थिए।
"> सात महिनापछि परीक्षा दिन पाएका विद्यार्थीको अनुभव : एकातिर डर, अर्कोतिर खुशी: Dekhapadhi
सात महिनापछि परीक्षा दिन पाएका विद्यार्थीको अनुभव : एकातिर डर, अर्कोतिर खुशी
यो खबरले विद्यार्थीहरूमा एकाएक निराशा छायो भने अर्कोतिर कोरोना महामारीको भयावह अवस्था आएको अनुमान लगाउन थालियो।
त्यसपछि वैशाखमा हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित गरियो। परीक्षा स्थगित हुँदा विद्यार्थीहरू अब कहिले हुन्छ? के हुन्छ? भनेर अन्योलमा परे। सात महिना रोकेपछि आजबाट कक्षा १२ को राष्ट्रिय परीक्षा शुरू भएको छ। देशभरबाट चार लाख ३२ हजार ५०० जना विद्यार्थीले आज पहिलो दिनको परीक्षा दिएका छन्।
सिफारिस
काेराेना महामारीबीच यसरी दिइयाे परीक्षा (फाेटाेफिचर)
सात महिनापछि बल्ल परीक्षा दिन पाउँदा विद्यार्थीहरू निकै खुशी देखिएका थिए। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चुडामणि पौडेलले जानकारी दिएका छन्। परीक्षाका लागि विद्यार्थीहरूको उत्साहजनक सहभागी रहेको उनको भनाइ छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटास्थित लक्ष्मी माध्यमिक विद्यालयबाट परीक्षा दिएका कमल रानाले निकै खुशी लागेको बताए। “सात महिनापछि भए पनि परीक्षा दिन पाउँदा एकदमै खुशी लाग्यो,” उनले भने, “यो महामारीको त्रासले मनमा अलिकति डर त थियो। तैपनि आफूले पढेकै विद्यालयमा परीक्षा दिन पाउँदा सहज भयो।”
“सात महिनादेखि किताब पढिएको थिएन, यस्तो अवस्थामा कसरी परीक्षा दिने भन्नेमा डर थियो,” उनी थप्छन्, “तर, परीक्षा हलमा जाँदा खासै डर भएन। त्यसका लागि आफूले पढेकै विद्यालयमा परीक्षा दिन पाउँदा पनि डर कम भएको होला।”
२४ जना विद्यार्थीले परीक्षाका लागि फारम भरेको लक्ष्मी माध्यमिक विद्यालयमा २३ जनाले पहिलो दिनको परीक्षा दिएको प्रधानाध्यापक मोहनदेव जोशीले जानकारी दिएका छन्।
४२६ जना विद्यार्थी रहेको रेडियण्ट मावि महेन्द्रनगरमा ४१६ जनाले परीक्षा दिएका छन्। प्रमुख प्रा. डा. चुडामणि जोशीले राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्ड अनुसार नै विद्यार्थीको सिट प्लानिङ गरिएको, परीक्षा हलमा मास्क अनिवार्य गरिएको, भौतिक दूरी कायम गरेर परीक्षामा सहभागी गराइएको जानकारी दिएका छन्।
“विद्यार्थीहरूलाई कुनै समस्या तथा डर त्रास नहोस् भनेर सहज वातावरण बनाएका छौँ,” प्रा. डा. जोशी भन्छन्, “लामो समयपछि परीक्षा दिन पाउँदा विद्याथीहरू निकै खुशी देखिए। सबैजना परीक्षा दिन पाउँदा उत्साहित देखिए।”
यस परीक्षा सञ्चालनका लागि देशभरका ४,१०५ केन्द्र तोकिएको थियो। सबै केन्द्रमा सहज रूपमा परीक्षा सञ्चालन भइरहेको बोर्डले जनाएको छ। यसअघि महामारीको प्रकोप बढ्दै जाँदा परीक्षा कहिले हुन्छ भन्नेमा आम विद्यार्थीमा चाँसो थियो।
लामो समयसम्म घरमै बस्दा बस्दै झर्को मानिरहेका विद्यार्थी स्कूलको ढोकामा पुग्दा निकै उत्साहित बनेका थिए।
प्रतिक्रिया दिनुहोस्