काठमाडौं । बालिका हत्याको विषयलाई लिएर महोत्तरीको बर्दिवासमा प्रदर्शन चर्किँदा प्रहरीको गोली लागेर तीन जना घाइते भएका छन्।

घाइते हुनेहरूमा ४३ वर्षीय बुद्धिराज न्यौपानेसहित २६ वर्षीया श्याम कार्की र अन्दाजी २५ वर्षीय अख्तर आलम रहेका छन्।

घाइते भएकामध्ये बुद्धिराजको दुईवटै तिघ्रामा गोली लागेको छ। श्यामको घाँटीमा लागेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर पौडेलले बताए।

उनीहरूलाई कैलाश एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याउन लागिएको छ। अर्का घाइते अख्तरको अवस्था भने सामान्य छ।

प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले प्रहार गरेको ढुङ्गाले लागेर महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश विष्ट घाइते भएका छन्। अन्य १५ जना प्रहरी पनि घाइते भएका छन्।

बर्दिवासस्थित प्रहरी विटमा मृतक ६ वर्षीया बालिका गुलाफ साह खातुनको शव राखिएको थियो। तर, प्रदर्शनकारीहरूले बालिकाको शव खोसेर लान खोजेको र आगो पनि लगाउन आँटेपछि स्थिति तनावग्रस्त भएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए।

" /> काठमाडौं । बालिका हत्याको विषयलाई लिएर महोत्तरीको बर्दिवासमा प्रदर्शन चर्किँदा प्रहरीको गोली लागेर तीन जना घाइते भएका छन्।

घाइते हुनेहरूमा ४३ वर्षीय बुद्धिराज न्यौपानेसहित २६ वर्षीया श्याम कार्की र अन्दाजी २५ वर्षीय अख्तर आलम रहेका छन्।

घाइते भएकामध्ये बुद्धिराजको दुईवटै तिघ्रामा गोली लागेको छ। श्यामको घाँटीमा लागेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर पौडेलले बताए।

उनीहरूलाई कैलाश एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याउन लागिएको छ। अर्का घाइते अख्तरको अवस्था भने सामान्य छ।

प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले प्रहार गरेको ढुङ्गाले लागेर महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश विष्ट घाइते भएका छन्। अन्य १५ जना प्रहरी पनि घाइते भएका छन्।

बर्दिवासस्थित प्रहरी विटमा मृतक ६ वर्षीया बालिका गुलाफ साह खातुनको शव राखिएको थियो। तर, प्रदर्शनकारीहरूले बालिकाको शव खोसेर लान खोजेको र आगो पनि लगाउन आँटेपछि स्थिति तनावग्रस्त भएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए।

"> गुलाव शाह खातुन हत्या प्रकरण: प्रहरीको गोली लागेर थप दुई जना घाइते, डीएसपीसहित घाइतेको संख्या १६ पुग्यो: Dekhapadhi
गुलाव शाह खातुन हत्या प्रकरण: प्रहरीको गोली लागेर थप दुई जना घाइते, डीएसपीसहित घाइतेको संख्या १६ पुग्यो
काठमाडौं । बालिका हत्याको विषयलाई लिएर महोत्तरीको बर्दिवासमा प्रदर्शन चर्किँदा प्रहरीको गोली लागेर तीन जना घाइते भएका छन्।

घाइते हुनेहरूमा ४३ वर्षीय बुद्धिराज न्यौपानेसहित २६ वर्षीया श्याम कार्की र अन्दाजी २५ वर्षीय अख्तर आलम रहेका छन्।

घाइते भएकामध्ये बुद्धिराजको दुईवटै तिघ्रामा गोली लागेको छ। श्यामको घाँटीमा लागेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर पौडेलले बताए।

उनीहरूलाई कैलाश एयरको हेलिकोप्टरबाट काठमाडौं ल्याउन लागिएको छ। अर्का घाइते अख्तरको अवस्था भने सामान्य छ।

प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले प्रहार गरेको ढुङ्गाले लागेर महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश विष्ट घाइते भएका छन्। अन्य १५ जना प्रहरी पनि घाइते भएका छन्।

बर्दिवासस्थित प्रहरी विटमा मृतक ६ वर्षीया बालिका गुलाफ साह खातुनको शव राखिएको थियो। तर, प्रदर्शनकारीहरूले बालिकाको शव खोसेर लान खोजेको र आगो पनि लगाउन आँटेपछि स्थिति तनावग्रस्त भएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए।

प्रतिक्रिया दिनुहोस्