काठमाडौं। महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको हत्या घटनाको विरोध गर्दै स्थानीयवासीले गरेको प्रर्दशनको क्रममा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पनि घाइते भएका छन्।

प्रदर्शनकारीहरूले प्रहार गरेको ढुङ्गाले लाग्दा डीएसपी प्रकाश विष्ट घाइते भएका हुन्। उनी जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी प्रवक्तासमेत हुन्।

विष्टको नेतृत्वमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरी परिचालन भएको थियो।

महोत्तरीको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णबहादुर कटुवालले अन्य केही प्रहरी पनि घाइते भएको बताए।

सिफारिस

र, प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको छ। सो क्रममा प्रहरीको गोली लागेर ४३ वर्षीय बुद्धिराज न्यौपाने घाइते भएका छन्।

उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको र त्यसका लागि हेलिकोप्टर मागिएको प्रजिअ कटुवालले बताए। उनका अनुसार हाल स्थिति नियन्त्रणमा आएको छ।

बालिकाको शव भने पोष्टमार्टमका लागि जलेश्वर पठाएको प्रजिअ कुटवालले बताए।

प्रहरीले सोमबार साँझ ६ वर्षीया बालिका गुलाफ साह खातुनको हत्या आरोपमा २६ वर्षीया अरूणकुमार साहलाई पक्राउ गरेको हो।

पक्राउ परेका अरूणकुमार गौशाला नगरपालिका–५ जिरो माइलका हुन्।

प्रारम्भीक अनुसन्धानको क्रममा पक्राउ परेका साहले उनको पसलमा सामान किन्न आएकी ती बालिकालाई पसलको पछाडिको कोठामा लगी तौलियाले घाँटी थिच्दा मृत्यु भएको बताएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको हत्या घटनाको विरोध गर्दै स्थानीयवासीले गरेको प्रर्दशनको क्रममा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पनि घाइते भएका छन्।

प्रदर्शनकारीहरूले प्रहार गरेको ढुङ्गाले लाग्दा डीएसपी प्रकाश विष्ट घाइते भएका हुन्। उनी जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी प्रवक्तासमेत हुन्।

विष्टको नेतृत्वमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरी परिचालन भएको थियो।

महोत्तरीको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णबहादुर कटुवालले अन्य केही प्रहरी पनि घाइते भएको बताए।

सिफारिस

र, प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको छ। सो क्रममा प्रहरीको गोली लागेर ४३ वर्षीय बुद्धिराज न्यौपाने घाइते भएका छन्।

उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको र त्यसका लागि हेलिकोप्टर मागिएको प्रजिअ कटुवालले बताए। उनका अनुसार हाल स्थिति नियन्त्रणमा आएको छ।

बालिकाको शव भने पोष्टमार्टमका लागि जलेश्वर पठाएको प्रजिअ कुटवालले बताए।

प्रहरीले सोमबार साँझ ६ वर्षीया बालिका गुलाफ साह खातुनको हत्या आरोपमा २६ वर्षीया अरूणकुमार साहलाई पक्राउ गरेको हो।

पक्राउ परेका अरूणकुमार गौशाला नगरपालिका–५ जिरो माइलका हुन्।

प्रारम्भीक अनुसन्धानको क्रममा पक्राउ परेका साहले उनको पसलमा सामान किन्न आएकी ती बालिकालाई पसलको पछाडिको कोठामा लगी तौलियाले घाँटी थिच्दा मृत्यु भएको बताएको प्रहरीले जनाएको छ।

"> गुलाव शाह खातुन हत्या प्रकरण: डीएसपी पनि घाइते, प्रदर्शन नियन्त्रणमा: Dekhapadhi
गुलाव शाह खातुन हत्या प्रकरण: डीएसपी पनि घाइते, प्रदर्शन नियन्त्रणमा
काठमाडौं। महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको हत्या घटनाको विरोध गर्दै स्थानीयवासीले गरेको प्रर्दशनको क्रममा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पनि घाइते भएका छन्।

प्रदर्शनकारीहरूले प्रहार गरेको ढुङ्गाले लाग्दा डीएसपी प्रकाश विष्ट घाइते भएका हुन्। उनी जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी प्रवक्तासमेत हुन्।

विष्टको नेतृत्वमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरी परिचालन भएको थियो।

महोत्तरीको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कृष्णबहादुर कटुवालले अन्य केही प्रहरी पनि घाइते भएको बताए।

सिफारिस

गुलाव शाह खातुन हत्या प्रकरण: प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो, घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइँदै

र, प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको छ। सो क्रममा प्रहरीको गोली लागेर ४३ वर्षीय बुद्धिराज न्यौपाने घाइते भएका छन्।

उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको र त्यसका लागि हेलिकोप्टर मागिएको प्रजिअ कटुवालले बताए। उनका अनुसार हाल स्थिति नियन्त्रणमा आएको छ।

बालिकाको शव भने पोष्टमार्टमका लागि जलेश्वर पठाएको प्रजिअ कुटवालले बताए।

प्रहरीले सोमबार साँझ ६ वर्षीया बालिका गुलाफ साह खातुनको हत्या आरोपमा २६ वर्षीया अरूणकुमार साहलाई पक्राउ गरेको हो।

पक्राउ परेका अरूणकुमार गौशाला नगरपालिका–५ जिरो माइलका हुन्।

प्रारम्भीक अनुसन्धानको क्रममा पक्राउ परेका साहले उनको पसलमा सामान किन्न आएकी ती बालिकालाई पसलको पछाडिको कोठामा लगी तौलियाले घाँटी थिच्दा मृत्यु भएको बताएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्