काठमाडौं। महोत्तरीको बर्दिवासकी ६ वर्षीया बालिका गुलाव शाह खातुनको हत्याको विरोध गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्।
प्रहरीले चलाएको गोली लागि घाइते हुनेमा बर्दिबासका ४३ वर्षीय बुद्धिराज न्यौपाने रहेका छन्। घाइते न्यौपानेको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले बताएको छ।
त्यसका लागि हेलिकोप्टर मागिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले देखापढीलाई जानकारी दिए।
"प्रदर्शन तनावपूर्ण भएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायर गर्दा न्यौपानेलाई गोली लागेको हो," प्रमुख जिल्ला अधिकारी कुटवालले भने, "थप उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टर झिकाइएको छ।"

गुलाव शाह खातुन हत्या प्रकरण: प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो, घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइँदै: Dekhapadhi
गुलाव शाह खातुन हत्या प्रकरण: प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो, घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइँदै

काठमाडौं। महोत्तरीको बर्दिवासकी ६ वर्षीया बालिका गुलाव शाह खातुनको हत्याको विरोध गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्।

प्रहरीले चलाएको गोली लागि घाइते हुनेमा बर्दिबासका ४३ वर्षीय बुद्धिराज न्यौपाने रहेका छन्। घाइते न्यौपानेको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले बताएको छ।

सिफारिस

महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला