काठमाडौं। कपिलवस्तुमा प्रहरीले १० वटा राँगालाई नियन्त्रणमा लिएको छ। अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याएको भन्दै ती राँगाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सोमबार साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले सोही नगरपालिकाको वडा नम्बर–१ डुमाईबाट ६ वटा र सोमबार साँझ नै करिब ८ बजे इलाका प्रहरी कार्यालय बहादुरगञ्ज कपिलवस्तुबाट खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नम्बर–८ देवनगडीबाट चार वटा राँगालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिइएका सबै राँगालाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा पठाएको जनाएको छ।

प्रहरीका अनुसार ती राँगाहरू कसले ल्याएको भन्ने खुल्न भने बाँकी रहेको छ।

" /> काठमाडौं। कपिलवस्तुमा प्रहरीले १० वटा राँगालाई नियन्त्रणमा लिएको छ। अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याएको भन्दै ती राँगाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सोमबार साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले सोही नगरपालिकाको वडा नम्बर–१ डुमाईबाट ६ वटा र सोमबार साँझ नै करिब ८ बजे इलाका प्रहरी कार्यालय बहादुरगञ्ज कपिलवस्तुबाट खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नम्बर–८ देवनगडीबाट चार वटा राँगालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिइएका सबै राँगालाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा पठाएको जनाएको छ।

प्रहरीका अनुसार ती राँगाहरू कसले ल्याएको भन्ने खुल्न भने बाँकी रहेको छ।

"> १० वटा राँगा कारबाहीका लागि भन्सार कार्यालयमा!: Dekhapadhi
१० वटा राँगा कारबाहीका लागि भन्सार कार्यालयमा!
काठमाडौं। कपिलवस्तुमा प्रहरीले १० वटा राँगालाई नियन्त्रणमा लिएको छ। अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याएको भन्दै ती राँगाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सोमबार साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले सोही नगरपालिकाको वडा नम्बर–१ डुमाईबाट ६ वटा र सोमबार साँझ नै करिब ८ बजे इलाका प्रहरी कार्यालय बहादुरगञ्ज कपिलवस्तुबाट खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नम्बर–८ देवनगडीबाट चार वटा राँगालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिइएका सबै राँगालाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा पठाएको जनाएको छ।

प्रहरीका अनुसार ती राँगाहरू कसले ल्याएको भन्ने खुल्न भने बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्