प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठसहित ११ जनालाई काठमाडौंको विभिन्न स्थानबाट  प्रक्राउ गरेको हो । 

नक्कली धितोमा ऋण प्रवाह गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले देखापढीलाई जानकारी दिए । 

कर्जा लगानी भएको बेला श्रेष्ठ बैंकका सीईओ थिए । उनीहरुलाई बैंकिङ कसूरमा मुद्दा अभियोजन गर्ने तयारी भएको पाण्डेको भनाइ छ । 
 

" /> प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठसहित ११ जनालाई काठमाडौंको विभिन्न स्थानबाट  प्रक्राउ गरेको हो । 

नक्कली धितोमा ऋण प्रवाह गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले देखापढीलाई जानकारी दिए । 

कर्जा लगानी भएको बेला श्रेष्ठ बैंकका सीईओ थिए । उनीहरुलाई बैंकिङ कसूरमा मुद्दा अभियोजन गर्ने तयारी भएको पाण्डेको भनाइ छ । 
 

"> बैंक अफ काठमाडौंका पूर्व सिईओसहित ११ जना पक्राउ: Dekhapadhi
बैंक अफ काठमाडौंका पूर्व सिईओसहित ११ जना पक्राउ <p style="text-align:justify">प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठसहित ११ जनालाई काठमाडौंको विभिन्न स्थानबाट&nbsp;&nbsp;प्रक्राउ गरेको हो ।&nbsp;</p> <p style="text-align:justify">नक्कली धितोमा ऋण प्रवाह गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले देखापढीलाई जानकारी दिए ।&nbsp;</p> <p style="text-align:justify">कर्जा लगानी भएको बेला श्रेष्ठ बैंकका सीईओ थिए । उनीहरुलाई बैंकिङ कसूरमा मुद्दा अभियोजन गर्ने तयारी भएको पाण्डेको भनाइ छ ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्