काठमाडौं। भोजपुरमा विभिन्न घातक हतियारका गोलीसहित दुई जना पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले २१ वर्षीय विकास राई किराँती र १९ वर्षीय सुरभजंग क्षेत्री भन्ने योगराज कार्कीलाई पक्राउ गरेको हो।

शंकास्पद अवस्थामा भोजपुर नगरपालिका–८ स्थित पोखरेलाइनमा हिँडिरहेको अवस्थामा फेला परेका उनीहरूबाट प्रहरीले एसएलआर राइफलको २ राउण्ड गोली, थ्रिनटथ्रि राइफलको १ राउण्ड गोली, १.६ फिट डेटोनेटर कड बरामद गरेको छ।

उनीहरू दुबै जना पौवादुम्मा गाउँपालिका–३ च्याङ्गेका हुन्।

सोमबार दिउँसो नै उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरबाट १ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रुद्रबहादुर तामाङ र कृष्णबहादुर तामाङ रहेका छन्।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूसँगै रही हाल फरार रहेका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै, मोरङको मिक्लाजुङ गाउँपालिका–१ सिलिलिङमा पनि एक जना हातहतियारसहित पक्राउ परेका छन्।

अरुण भनिने ५८ वर्षीय अमृतबहादुर श्रेष्ठ १ थान टोटा बन्दुक, सोही बन्दुकको ३ थान खाली खोका, करिब ५ सय ग्राम बारुद र २ थान मोबाइलसहित पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरमा खानतलासी गर्दा उक्त परिमाणको हातहतियार फेला पारेको हो।

कपिलवस्तुको विजयनगर गाउँपालिका–१ नेउलागञ्जमा पनि घरमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।

बन्दुक फेला परेपछि ४९ वर्षीय जोखु थारू पक्राउ परेका छन्।

प्रहरीले हातहतियारसहित पक्राउ परेकाहरूबिरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मंगलबार मुद्दा दर्तापछि विस्तृत अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। भोजपुरमा विभिन्न घातक हतियारका गोलीसहित दुई जना पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले २१ वर्षीय विकास राई किराँती र १९ वर्षीय सुरभजंग क्षेत्री भन्ने योगराज कार्कीलाई पक्राउ गरेको हो।

शंकास्पद अवस्थामा भोजपुर नगरपालिका–८ स्थित पोखरेलाइनमा हिँडिरहेको अवस्थामा फेला परेका उनीहरूबाट प्रहरीले एसएलआर राइफलको २ राउण्ड गोली, थ्रिनटथ्रि राइफलको १ राउण्ड गोली, १.६ फिट डेटोनेटर कड बरामद गरेको छ।

उनीहरू दुबै जना पौवादुम्मा गाउँपालिका–३ च्याङ्गेका हुन्।

सोमबार दिउँसो नै उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरबाट १ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रुद्रबहादुर तामाङ र कृष्णबहादुर तामाङ रहेका छन्।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूसँगै रही हाल फरार रहेका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै, मोरङको मिक्लाजुङ गाउँपालिका–१ सिलिलिङमा पनि एक जना हातहतियारसहित पक्राउ परेका छन्।

अरुण भनिने ५८ वर्षीय अमृतबहादुर श्रेष्ठ १ थान टोटा बन्दुक, सोही बन्दुकको ३ थान खाली खोका, करिब ५ सय ग्राम बारुद र २ थान मोबाइलसहित पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरमा खानतलासी गर्दा उक्त परिमाणको हातहतियार फेला पारेको हो।

कपिलवस्तुको विजयनगर गाउँपालिका–१ नेउलागञ्जमा पनि घरमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।

बन्दुक फेला परेपछि ४९ वर्षीय जोखु थारू पक्राउ परेका छन्।

प्रहरीले हातहतियारसहित पक्राउ परेकाहरूबिरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मंगलबार मुद्दा दर्तापछि विस्तृत अनुसन्धान थालेको जनाएको छ।

"> हातहतियारसहित चार जिल्लाबाट ६ जना पक्राउ: Dekhapadhi
हातहतियारसहित चार जिल्लाबाट ६ जना पक्राउ
काठमाडौं। भोजपुरमा विभिन्न घातक हतियारका गोलीसहित दुई जना पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले २१ वर्षीय विकास राई किराँती र १९ वर्षीय सुरभजंग क्षेत्री भन्ने योगराज कार्कीलाई पक्राउ गरेको हो।

शंकास्पद अवस्थामा भोजपुर नगरपालिका–८ स्थित पोखरेलाइनमा हिँडिरहेको अवस्थामा फेला परेका उनीहरूबाट प्रहरीले एसएलआर राइफलको २ राउण्ड गोली, थ्रिनटथ्रि राइफलको १ राउण्ड गोली, १.६ फिट डेटोनेटर कड बरामद गरेको छ।

उनीहरू दुबै जना पौवादुम्मा गाउँपालिका–३ च्याङ्गेका हुन्।

सोमबार दिउँसो नै उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरबाट १ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रुद्रबहादुर तामाङ र कृष्णबहादुर तामाङ रहेका छन्।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूसँगै रही हाल फरार रहेका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै, मोरङको मिक्लाजुङ गाउँपालिका–१ सिलिलिङमा पनि एक जना हातहतियारसहित पक्राउ परेका छन्।

अरुण भनिने ५८ वर्षीय अमृतबहादुर श्रेष्ठ १ थान टोटा बन्दुक, सोही बन्दुकको ३ थान खाली खोका, करिब ५ सय ग्राम बारुद र २ थान मोबाइलसहित पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरमा खानतलासी गर्दा उक्त परिमाणको हातहतियार फेला पारेको हो।

कपिलवस्तुको विजयनगर गाउँपालिका–१ नेउलागञ्जमा पनि घरमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।

बन्दुक फेला परेपछि ४९ वर्षीय जोखु थारू पक्राउ परेका छन्।

प्रहरीले हातहतियारसहित पक्राउ परेकाहरूबिरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मंगलबार मुद्दा दर्तापछि विस्तृत अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्