काठमाडौं। रौतहटमा छिमेकी ५० वर्षीय अमिरी पासवानलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

वृन्दावन नगरपालिका-७ धमौरा गाउँका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय विन्दा पासवानलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय गरूडा र प्रहरी चौकी हर्साहाबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरूले मादकपदार्थ सेवन गरी अमिरीमाथि कुटपिट गरेका थिए। कुटपिटपछि गम्भीर घाइते भएका उनको गरूडा सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गरूडाले अमिरीको हत्यामा संलग्नद्वयविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। रौतहटमा छिमेकी ५० वर्षीय अमिरी पासवानलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

वृन्दावन नगरपालिका-७ धमौरा गाउँका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय विन्दा पासवानलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय गरूडा र प्रहरी चौकी हर्साहाबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरूले मादकपदार्थ सेवन गरी अमिरीमाथि कुटपिट गरेका थिए। कुटपिटपछि गम्भीर घाइते भएका उनको गरूडा सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गरूडाले अमिरीको हत्यामा संलग्नद्वयविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

"> कुटपिट गरी छिमेकीको हत्या गरेको आरोपमा दुईजना पक्राउ: Dekhapadhi १९ वर्षीय विकास पासवान र ५५ वर्षीय विन्दा पासवान पक्राउ परेका हुन्।
• मादकपदार्थ सेवन गरी ५० वर्षीय अमिरी पासवानको कुटपिट गरी हत्या गरेको आरोप।

कुटपिट गरी छिमेकीको हत्या गरेको आरोपमा दुईजना पक्राउ
काठमाडौं। रौतहटमा छिमेकी ५० वर्षीय अमिरी पासवानलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

वृन्दावन नगरपालिका-७ धमौरा गाउँका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय विन्दा पासवानलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय गरूडा र प्रहरी चौकी हर्साहाबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकाहरूले मादकपदार्थ सेवन गरी अमिरीमाथि कुटपिट गरेका थिए। कुटपिटपछि गम्भीर घाइते भएका उनको गरूडा सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गरूडाले अमिरीको हत्यामा संलग्नद्वयविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्