काठमाडौं। पछिल्लो चौबिस घण्टामा बिभिन्न नाकाबाट काठमाडौं उपत्यकामा ६१ हजार ७१० जना यात्रुले आवतजावत गरेका छन्।

ट्राफिक प्रहरीका अनुसार सोमबार विभिन्न नाका प्रयोग गरी ६ हजार ९९६ ओटा सवारी साधनमा ३२ हजार ४१५ जना यात्रु उपत्यका भित्रिएका थिए।

यस्तै, सोही समयमा ६ हजार ७०८ ओटा सवारी साधनमा २९ हजार २९५ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार बितेको २४ घण्टामा उपत्यकामा ४० ओटा सवारी दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

" /> काठमाडौं। पछिल्लो चौबिस घण्टामा बिभिन्न नाकाबाट काठमाडौं उपत्यकामा ६१ हजार ७१० जना यात्रुले आवतजावत गरेका छन्।

ट्राफिक प्रहरीका अनुसार सोमबार विभिन्न नाका प्रयोग गरी ६ हजार ९९६ ओटा सवारी साधनमा ३२ हजार ४१५ जना यात्रु उपत्यका भित्रिएका थिए।

यस्तै, सोही समयमा ६ हजार ७०८ ओटा सवारी साधनमा २९ हजार २९५ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार बितेको २४ घण्टामा उपत्यकामा ४० ओटा सवारी दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

"> एकै दिन ३२ हजारभन्दा धेरै काठमाडौं उपत्यका भित्रिए: Dekhapadhi
एकै दिन ३२ हजारभन्दा धेरै काठमाडौं उपत्यका भित्रिए <p style="text-align: justify;">काठमाडौं।&nbsp;पछिल्लो चौबिस घण्टामा बिभिन्न नाकाबाट काठमाडौं उपत्यकामा ६१ हजार ७१० जना यात्रुले आवतजावत गरेका छन्।</p> <p style="text-align: justify;">ट्राफिक प्रहरीका अनुसार सोमबार विभिन्न नाका प्रयोग गरी ६ हजार ९९६ ओटा सवारी साधनमा ३२ हजार ४१५ जना यात्रु उपत्यका भित्रिएका थिए।</p> <p style="text-align: justify;">यस्तै, सोही समयमा ६ हजार ७०८ ओटा सवारी साधनमा २९ हजार २९५ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">ट्राफिक प्रहरीका अनुसार बितेको २४ घण्टामा उपत्यकामा ४० ओटा सवारी दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्