काठमाडौं। प्रहरीले नक्कली सरकारी कागजात र शैक्षिक प्रमाणपत्रहरु बनाउने कार्यमा संलग्न गिरोहका ३ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो।

उनीहरुको साथबाट ठूलो परिमाणमा नक्कली कागजातसमेत बरामद गरिएको छ।

पक्राउ पर्नेहरुमा ओखलढुंगा घर भएका सविनकुमार तोलांगी, चितवन घर भएका अमृत सुर्खेती र धादिङका मधुसुदन दवाडी छन्।

उनीहरुले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बलको 'स्पेशल टास्क फोर्स' देखि नेपाली सेना र प्रहरीका विभिन्न इकाइको समेत नक्कली लेटरप्याड तयार पारेको भेटिएको छ।

सीआईबीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई हिजो पक्राउ गरिएको जानकारी दिइयो। पक्राउ परेका तीनैजना फोटो स्टुडियो सञ्चालक हुन्। उनीहरुको साथबाट विभिन्न राजनीतिक दल तथा भातृसंगठनका लेडरप्याड समेत बरामद भएको छ।

सरकारी कागजात र शैक्षिक प्रमाणपत्र बनाउने गिरोह सक्रिय रहेको सूचनापछि सीआईबीले हिजो काठमाडौंका विभिन्न स्थानमा छापा मारेको थियो।

" /> काठमाडौं। प्रहरीले नक्कली सरकारी कागजात र शैक्षिक प्रमाणपत्रहरु बनाउने कार्यमा संलग्न गिरोहका ३ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो।

उनीहरुको साथबाट ठूलो परिमाणमा नक्कली कागजातसमेत बरामद गरिएको छ।

पक्राउ पर्नेहरुमा ओखलढुंगा घर भएका सविनकुमार तोलांगी, चितवन घर भएका अमृत सुर्खेती र धादिङका मधुसुदन दवाडी छन्।

उनीहरुले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बलको 'स्पेशल टास्क फोर्स' देखि नेपाली सेना र प्रहरीका विभिन्न इकाइको समेत नक्कली लेटरप्याड तयार पारेको भेटिएको छ।

सीआईबीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई हिजो पक्राउ गरिएको जानकारी दिइयो। पक्राउ परेका तीनैजना फोटो स्टुडियो सञ्चालक हुन्। उनीहरुको साथबाट विभिन्न राजनीतिक दल तथा भातृसंगठनका लेडरप्याड समेत बरामद भएको छ।

सरकारी कागजात र शैक्षिक प्रमाणपत्र बनाउने गिरोह सक्रिय रहेको सूचनापछि सीआईबीले हिजो काठमाडौंका विभिन्न स्थानमा छापा मारेको थियो।

"> काठमाडौंमा नक्कली सरकारी कागजात र शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ: Dekhapadhi
काठमाडौंमा नक्कली सरकारी कागजात र शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ
काठमाडौं। प्रहरीले नक्कली सरकारी कागजात र शैक्षिक प्रमाणपत्रहरु बनाउने कार्यमा संलग्न गिरोहका ३ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो।

उनीहरुको साथबाट ठूलो परिमाणमा नक्कली कागजातसमेत बरामद गरिएको छ।

पक्राउ पर्नेहरुमा ओखलढुंगा घर भएका सविनकुमार तोलांगी, चितवन घर भएका अमृत सुर्खेती र धादिङका मधुसुदन दवाडी छन्।

उनीहरुले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बलको 'स्पेशल टास्क फोर्स' देखि नेपाली सेना र प्रहरीका विभिन्न इकाइको समेत नक्कली लेटरप्याड तयार पारेको भेटिएको छ।

सीआईबीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई हिजो पक्राउ गरिएको जानकारी दिइयो। पक्राउ परेका तीनैजना फोटो स्टुडियो सञ्चालक हुन्। उनीहरुको साथबाट विभिन्न राजनीतिक दल तथा भातृसंगठनका लेडरप्याड समेत बरामद भएको छ।

सरकारी कागजात र शैक्षिक प्रमाणपत्र बनाउने गिरोह सक्रिय रहेको सूचनापछि सीआईबीले हिजो काठमाडौंका विभिन्न स्थानमा छापा मारेको थियो।

प्रतिक्रिया दिनुहोस्