काठमाडौं। चितवनको राप्ती नगरपालिका–७ हर्दीचोकमा हिजो साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

हेटौडाबाट चितवन तर्फ आउँदै गरेको भारतीय नम्बरको ग्यास बुलेटले प्रदेश ३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई हिजो साँझ साढे ६ बजे ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार राप्ती नगरपालिका–५ का ३० वर्षीय नवराज दनै र २२ वर्षका सचिन दनैलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

मृतक मध्ये चालक को हुन् भन्ने खुल्न सकेको छैन्। ठक्कर दिने सवारी साधन सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।

यस्तै, चितवनकै खैरहनी नगरपालिका १० सुर्तनामा गएराती पौने १० बजे मोटरसाइकल दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

ना ५९ प २४४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ नालीमा खस्दा  घाइते भएका मोटरसाइकलमा पछाडी सवार स्थानीय अनुप चौधरीको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचार भइरहेको छ।

चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।

" /> काठमाडौं। चितवनको राप्ती नगरपालिका–७ हर्दीचोकमा हिजो साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

हेटौडाबाट चितवन तर्फ आउँदै गरेको भारतीय नम्बरको ग्यास बुलेटले प्रदेश ३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई हिजो साँझ साढे ६ बजे ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार राप्ती नगरपालिका–५ का ३० वर्षीय नवराज दनै र २२ वर्षका सचिन दनैलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

मृतक मध्ये चालक को हुन् भन्ने खुल्न सकेको छैन्। ठक्कर दिने सवारी साधन सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।

यस्तै, चितवनकै खैरहनी नगरपालिका १० सुर्तनामा गएराती पौने १० बजे मोटरसाइकल दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

ना ५९ प २४४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ नालीमा खस्दा  घाइते भएका मोटरसाइकलमा पछाडी सवार स्थानीय अनुप चौधरीको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचार भइरहेको छ।

चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।

"> चितवनमा भारतीय ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु: Dekhapadhi
चितवनमा भारतीय ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
काठमाडौं। चितवनको राप्ती नगरपालिका–७ हर्दीचोकमा हिजो साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

हेटौडाबाट चितवन तर्फ आउँदै गरेको भारतीय नम्बरको ग्यास बुलेटले प्रदेश ३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई हिजो साँझ साढे ६ बजे ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार राप्ती नगरपालिका–५ का ३० वर्षीय नवराज दनै र २२ वर्षका सचिन दनैलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

मृतक मध्ये चालक को हुन् भन्ने खुल्न सकेको छैन्। ठक्कर दिने सवारी साधन सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।

यस्तै, चितवनकै खैरहनी नगरपालिका १० सुर्तनामा गएराती पौने १० बजे मोटरसाइकल दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

ना ५९ प २४४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ नालीमा खस्दा  घाइते भएका मोटरसाइकलमा पछाडी सवार स्थानीय अनुप चौधरीको कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा उपचार भइरहेको छ।

चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्