काठमाडौं। रूसको सुदूरपूर्वी क्षेत्रमा बनेको २ हजार २५ किलोमिटर लामो कोलयमा हाइवे एक पटक पुनः समाचारमा छाएको छ। त्यो देशको इरकुस्टक क्षेत्रमा रहेको उक्त सडक निर्माणका क्रममा बालुवासँग मानव हड्डी मिसाइएको पाइएपछि चर्चामा आएको हो।

उक्त दृश्य कति भयानक होला! यसको वर्णन गर्न पनि कठिन छ। सडकबाट मानव हड्डी निकालिएपछि स्थानीय प्रहरीले यसबारे जाँच सुरू गरेको छ।

जाडो याममा हिउँ जम्ने त्यो क्षेत्रको सडकमा सवारी नचिप्लियोस् भनेर मानव हड्डी बालुवामा मिसाइएको हो। स्टानिलको समयमा निर्मित उक्त हाइवेको कथा डरलाग्दो छ। त्यसमा अढाइ लाखदेखि १० लाख जनासम्मले ज्यान गुमाएको अनुमान गरिएको छ। त्यो हाइवेले पश्चिमको निझने बेस्टयाखलाई पूर्वको मगडानसँग जोड्छ। कुनै समय कोलयमासम्म समुद्र वा जहाजबाट मात्र पुग्न सकिन्थ्यो।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार हाइवे निर्माणमा १० लाख कैदी तथा बँधुवा मजदुर प्रयोग गरिएको थियो। यस्ता कैदीमध्ये अधिकांश राजनीतिक वा साधारण अपराधमा दोषी हुने गर्थे। यीमध्ये केही त उक्त मुलुकका वैज्ञानिकसमेत रहेको बताइन्छ।

सन् १९३० मा सोभियत संघमा स्टालिनको निरंकुश शासनकालमा त्यो हाइवे निर्माण सुरू गरिएको थियो। सेभभोस्तलाग मजदुर तथा शिविरमा बन्धकको मद्दतबाट १९३२ मा हाइवे निर्माण आरम्भ भएको थियो।

लाखौं कैदीको हड्डी सडकमा प्रयोग

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार हाइवे निर्माणमा १० लाख कैदी तथा बँधुवा मजदुर प्रयोग गरिएको थियो। यस्ता कैदीमध्ये अधिकांश राजनीतिक वा साधारण अपराधमा दोषी हुने गर्थे। यीमध्ये केही त उक्त मुलुकका वैज्ञानिकसमेत रहेको बताइन्छ। रकेट वैज्ञानिक सेर्गेइ कारेरोलेभलाई पनि बन्दी बनाइएको थियो, तर उनी जीवितै थिए। उनले १९६१ मा अन्तरिक्षमा पहिलोपटक मानिस पठाउने कार्यमा रूसको मद्दत गरेका थिए।

त्यस्ता कैदीमध्ये एक जना कवि पनि थिए, वरलम सलमोभ नामका। उनले शिविरका बारेमा लेखेका छन्, ‘त्यहाँ कुकुर र भालु थिए, जो मानिसभन्दा बढी बुद्धिमान र नैतिक ढंगमा कैदीमाथि व्यवहार गर्थे। कैदीलाई तीन सातासम्म खतरनाक काम गराइन्थ्यो। चिसो खप्न कठिन हुन्थ्यो र पिटाइ खाँदाखाँदा मानिस जनावर बनिसक्थ्यो।’

कोलयमामा १० वर्ष जेलमा बिताएकी एन्टोनिना नोभोसाद अहिले ९३ वर्षकी भइन्। उनी ती दिन सम्झँदै भन्छिन्, ‘सडक बनाउन खटिएका कैदीलाई अर्कोतर्फ छरिएको बयर टिप्न लगाइन्थ्यो र सोही बखत गोली हानेर मारिन्थ्यो। मरेका कैदीलाई सोही सडकमा पुरिन्थ्यो। त्यस क्षेत्रमा लगिएका कैदीमध्ये मुश्किलले २० प्रतिशत मात्र जिउँदो हुन्थे। त्यो शिविरबाट भाग्न खोज्ने व्यक्ति दुई साताभन्दा बढी बाँच्दैनथ्यो। अत्यधिक चिसो, भोक या भालुको आक्रमणबाट मर्थ्याे।’

(एनबीटी)

" /> काठमाडौं। रूसको सुदूरपूर्वी क्षेत्रमा बनेको २ हजार २५ किलोमिटर लामो कोलयमा हाइवे एक पटक पुनः समाचारमा छाएको छ। त्यो देशको इरकुस्टक क्षेत्रमा रहेको उक्त सडक निर्माणका क्रममा बालुवासँग मानव हड्डी मिसाइएको पाइएपछि चर्चामा आएको हो।

उक्त दृश्य कति भयानक होला! यसको वर्णन गर्न पनि कठिन छ। सडकबाट मानव हड्डी निकालिएपछि स्थानीय प्रहरीले यसबारे जाँच सुरू गरेको छ।

जाडो याममा हिउँ जम्ने त्यो क्षेत्रको सडकमा सवारी नचिप्लियोस् भनेर मानव हड्डी बालुवामा मिसाइएको हो। स्टानिलको समयमा निर्मित उक्त हाइवेको कथा डरलाग्दो छ। त्यसमा अढाइ लाखदेखि १० लाख जनासम्मले ज्यान गुमाएको अनुमान गरिएको छ। त्यो हाइवेले पश्चिमको निझने बेस्टयाखलाई पूर्वको मगडानसँग जोड्छ। कुनै समय कोलयमासम्म समुद्र वा जहाजबाट मात्र पुग्न सकिन्थ्यो।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार हाइवे निर्माणमा १० लाख कैदी तथा बँधुवा मजदुर प्रयोग गरिएको थियो। यस्ता कैदीमध्ये अधिकांश राजनीतिक वा साधारण अपराधमा दोषी हुने गर्थे। यीमध्ये केही त उक्त मुलुकका वैज्ञानिकसमेत रहेको बताइन्छ।

सन् १९३० मा सोभियत संघमा स्टालिनको निरंकुश शासनकालमा त्यो हाइवे निर्माण सुरू गरिएको थियो। सेभभोस्तलाग मजदुर तथा शिविरमा बन्धकको मद्दतबाट १९३२ मा हाइवे निर्माण आरम्भ भएको थियो।

लाखौं कैदीको हड्डी सडकमा प्रयोग

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार हाइवे निर्माणमा १० लाख कैदी तथा बँधुवा मजदुर प्रयोग गरिएको थियो। यस्ता कैदीमध्ये अधिकांश राजनीतिक वा साधारण अपराधमा दोषी हुने गर्थे। यीमध्ये केही त उक्त मुलुकका वैज्ञानिकसमेत रहेको बताइन्छ। रकेट वैज्ञानिक सेर्गेइ कारेरोलेभलाई पनि बन्दी बनाइएको थियो, तर उनी जीवितै थिए। उनले १९६१ मा अन्तरिक्षमा पहिलोपटक मानिस पठाउने कार्यमा रूसको मद्दत गरेका थिए।

त्यस्ता कैदीमध्ये एक जना कवि पनि थिए, वरलम सलमोभ नामका। उनले शिविरका बारेमा लेखेका छन्, ‘त्यहाँ कुकुर र भालु थिए, जो मानिसभन्दा बढी बुद्धिमान र नैतिक ढंगमा कैदीमाथि व्यवहार गर्थे। कैदीलाई तीन सातासम्म खतरनाक काम गराइन्थ्यो। चिसो खप्न कठिन हुन्थ्यो र पिटाइ खाँदाखाँदा मानिस जनावर बनिसक्थ्यो।’

कोलयमामा १० वर्ष जेलमा बिताएकी एन्टोनिना नोभोसाद अहिले ९३ वर्षकी भइन्। उनी ती दिन सम्झँदै भन्छिन्, ‘सडक बनाउन खटिएका कैदीलाई अर्कोतर्फ छरिएको बयर टिप्न लगाइन्थ्यो र सोही बखत गोली हानेर मारिन्थ्यो। मरेका कैदीलाई सोही सडकमा पुरिन्थ्यो। त्यस क्षेत्रमा लगिएका कैदीमध्ये मुश्किलले २० प्रतिशत मात्र जिउँदो हुन्थे। त्यो शिविरबाट भाग्न खोज्ने व्यक्ति दुई साताभन्दा बढी बाँच्दैनथ्यो। अत्यधिक चिसो, भोक या भालुको आक्रमणबाट मर्थ्याे।’

(एनबीटी)

"> मानव हड्डीबाट सडक!: Dekhapadhi
मानव हड्डीबाट सडक!
काठमाडौं। रूसको सुदूरपूर्वी क्षेत्रमा बनेको २ हजार २५ किलोमिटर लामो कोलयमा हाइवे एक पटक पुनः समाचारमा छाएको छ। त्यो देशको इरकुस्टक क्षेत्रमा रहेको उक्त सडक निर्माणका क्रममा बालुवासँग मानव हड्डी मिसाइएको पाइएपछि चर्चामा आएको हो।

उक्त दृश्य कति भयानक होला! यसको वर्णन गर्न पनि कठिन छ। सडकबाट मानव हड्डी निकालिएपछि स्थानीय प्रहरीले यसबारे जाँच सुरू गरेको छ।

जाडो याममा हिउँ जम्ने त्यो क्षेत्रको सडकमा सवारी नचिप्लियोस् भनेर मानव हड्डी बालुवामा मिसाइएको हो। स्टानिलको समयमा निर्मित उक्त हाइवेको कथा डरलाग्दो छ। त्यसमा अढाइ लाखदेखि १० लाख जनासम्मले ज्यान गुमाएको अनुमान गरिएको छ। त्यो हाइवेले पश्चिमको निझने बेस्टयाखलाई पूर्वको मगडानसँग जोड्छ। कुनै समय कोलयमासम्म समुद्र वा जहाजबाट मात्र पुग्न सकिन्थ्यो।

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार हाइवे निर्माणमा १० लाख कैदी तथा बँधुवा मजदुर प्रयोग गरिएको थियो। यस्ता कैदीमध्ये अधिकांश राजनीतिक वा साधारण अपराधमा दोषी हुने गर्थे। यीमध्ये केही त उक्त मुलुकका वैज्ञानिकसमेत रहेको बताइन्छ।

सन् १९३० मा सोभियत संघमा स्टालिनको निरंकुश शासनकालमा त्यो हाइवे निर्माण सुरू गरिएको थियो। सेभभोस्तलाग मजदुर तथा शिविरमा बन्धकको मद्दतबाट १९३२ मा हाइवे निर्माण आरम्भ भएको थियो।

लाखौं कैदीको हड्डी सडकमा प्रयोग

न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार हाइवे निर्माणमा १० लाख कैदी तथा बँधुवा मजदुर प्रयोग गरिएको थियो। यस्ता कैदीमध्ये अधिकांश राजनीतिक वा साधारण अपराधमा दोषी हुने गर्थे। यीमध्ये केही त उक्त मुलुकका वैज्ञानिकसमेत रहेको बताइन्छ। रकेट वैज्ञानिक सेर्गेइ कारेरोलेभलाई पनि बन्दी बनाइएको थियो, तर उनी जीवितै थिए। उनले १९६१ मा अन्तरिक्षमा पहिलोपटक मानिस पठाउने कार्यमा रूसको मद्दत गरेका थिए।

त्यस्ता कैदीमध्ये एक जना कवि पनि थिए, वरलम सलमोभ नामका। उनले शिविरका बारेमा लेखेका छन्, ‘त्यहाँ कुकुर र भालु थिए, जो मानिसभन्दा बढी बुद्धिमान र नैतिक ढंगमा कैदीमाथि व्यवहार गर्थे। कैदीलाई तीन सातासम्म खतरनाक काम गराइन्थ्यो। चिसो खप्न कठिन हुन्थ्यो र पिटाइ खाँदाखाँदा मानिस जनावर बनिसक्थ्यो।’

कोलयमामा १० वर्ष जेलमा बिताएकी एन्टोनिना नोभोसाद अहिले ९३ वर्षकी भइन्। उनी ती दिन सम्झँदै भन्छिन्, ‘सडक बनाउन खटिएका कैदीलाई अर्कोतर्फ छरिएको बयर टिप्न लगाइन्थ्यो र सोही बखत गोली हानेर मारिन्थ्यो। मरेका कैदीलाई सोही सडकमा पुरिन्थ्यो। त्यस क्षेत्रमा लगिएका कैदीमध्ये मुश्किलले २० प्रतिशत मात्र जिउँदो हुन्थे। त्यो शिविरबाट भाग्न खोज्ने व्यक्ति दुई साताभन्दा बढी बाँच्दैनथ्यो। अत्यधिक चिसो, भोक या भालुको आक्रमणबाट मर्थ्याे।’

(एनबीटी)

प्रतिक्रिया दिनुहोस्