काठमाडौं। चितवनको राप्ती नगरपालिका-६ हर्दीमा ग्याँस बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। उनीहरू दुवै जना मोटरसाइकलमा सवार थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्र ३-०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय नवराज दनै र २२ वर्षीय सचिन दनैको मृत्यु भएको हो।
सोमबार बेलुका भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले दनैद्वय सवार मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनापछि स्थानीयवासीले केहीबेर सडक अवरोध गरेको र प्रहरीले राति अबेर सडक खुलाएको जनाएको छ।
" /> काठमाडौं। चितवनको राप्ती नगरपालिका-६ हर्दीमा ग्याँस बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। उनीहरू दुवै जना मोटरसाइकलमा सवार थिए।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्र ३-०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय नवराज दनै र २२ वर्षीय सचिन दनैको मृत्यु भएको हो।
सोमबार बेलुका भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले दनैद्वय सवार मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनापछि स्थानीयवासीले केहीबेर सडक अवरोध गरेको र प्रहरीले राति अबेर सडक खुलाएको जनाएको छ।
">