काठमाडौं। बेलायती समाचार संस्था बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छन्।

वर्ष २०२० को प्रेरक तथा प्रभावशाली १०० महिलाको सूची बीबीसीले आज राति सार्वजनिक गरेको हो।

अप्ठ्यारो परिस्थितिमा केही भिन्न काम गरी समाजमा परिवर्तन ल्याउने महिलाहरूलाई सूचीमा राखिएको बीबीसीले जनाएको छ।

बीबीसीमो टप १०० महिलाको सूचीमा फिनल्याण्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिशेल योह र अक्फोर्ड युनिभर्सिटीले गरेको कोरोना भाइरसविरूद्धको भ्याक्सिनको अनुसन्धानमा जुटेकी सरा गिल्बर्ट रहेका छन्।

“यो असाधारण वर्षमा विश्वका कयौं महिलाले दोस्रो व्यक्तिलाई मद्दत गर्दा आफ्नो ज्यान दिएका छन्। १०० महिलाको सूचीमा एक नाम श्रद्धाञ्जलिको रूपमा ती महिलाहरूको सम्झनामा खाली छोडिएको छ,” बीबीसीले भनेको छ।

बीबीसीको यो वर्षको १०० प्रेरक तथा प्रभावशली महिलाको सूचीमा पर्ने नेपाली सपना लाश जलाउने प्राविधिक हुन्।

बीबीसीका अनुसार तीन महिना घरवारविहीन भएपछि सपना काठमाडौं आएकी थिइन्। काठमाडौं आएपछि उनी यस्तो संस्थामा काम गर्न थालिन् जसले बेवारिसे लाशको व्यवस्थापन गर्थ्याे अथवा जलाउँथ्यो।

“नेपालमा कोरोना भाइरस संक्रमण मर्नेको शव व्यवस्थापन कार्य पूर्णरूपमा नेपाली सेनाले हेर्छ। सपनाको संस्थाले सडकमा बेवारिसे अवस्थामा भेटिएका शवलाई अस्पताल पुर्‍याउने र त्यसको पोस्टमार्टम गर्ने व्यवस्था मिलाउँछ। यदि, यस्तो शव अस्पतालमा ३५ दिनसम्म कोही बुझ्न आएन भने उनको संस्थाले दागबत्ती दिएर शवको अन्तिम संस्कार (जलाउने) गर्छ। हिन्दू संस्कारअनुसार यस्तो कार्य प्रायः छोराहरूले गर्ने गर्छन्,” बीबीसीले भनेको छ।

सपनाले यस्तो कार्य सामाजिक सेवाको लागिभन्दा पनि मानसिक शान्तिको लागि गर्ने गरेको बीबीसीलाई बताएकी छन्।

“संसारभरि घरबारविहीन, घरबाट निकालिएका मानिसहरू छन्। मानिस जसको मृत्यु सडकमा हुन्छ उनीहरू अन्तिम संस्कारको हकदार हुन्छन्। म यो काम सामाजिक सेवाको रूपमाभन्दा पनि आफ्नै मानसिक शान्तिको लागि गर्दछु,” सपनाले भनेकी छन्।

" /> काठमाडौं। बेलायती समाचार संस्था बीबीसीले सार्वजनिक गरेको विश्वका १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छन्।

"> बीबीसीको १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर: Dekhapadhi
बीबीसीको १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर

प्रतिक्रिया दिनुहोस्