काठमाडौं। चोरी मुद्दामा अदालतबाट दोषी ठहरिएका तीन जनालाई झापा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३२ वर्षीय राजु मेचे, ३० वर्षीय मुकेश मेचे र २८ वर्षीय प्रेम मगर रहेका छन्।

चोरीपछि फरार रहेका उनीहरूको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले जिल्लाकै हल्दिबारी गाउँपालिका वडा नम्बर ४ बाट मेचेद्वय र मगरलाई मेचीनगर नगरपालिका वडा नम्बर १४ बाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरू हल्दिबारी गाउँपालिका वडा नम्बर ३ का हुन्।

जिल्ला अदालत धनकुटाले २०७५ पुस १७ गते चोरी मुद्दामा दोषी ठहर गर्दै उनीहरूलाई जनही १५ दिन कैद र २९ हजार २५० रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। अदालतको फैसला कार्यान्वयनका लागि आज (मंगलबार) उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइने झापा प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

" /> काठमाडौं। चोरी मुद्दामा अदालतबाट दोषी ठहरिएका तीन जनालाई झापा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३२ वर्षीय राजु मेचे, ३० वर्षीय मुकेश मेचे र २८ वर्षीय प्रेम मगर रहेका छन्।

चोरीपछि फरार रहेका उनीहरूको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले जिल्लाकै हल्दिबारी गाउँपालिका वडा नम्बर ४ बाट मेचेद्वय र मगरलाई मेचीनगर नगरपालिका वडा नम्बर १४ बाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरू हल्दिबारी गाउँपालिका वडा नम्बर ३ का हुन्।

जिल्ला अदालत धनकुटाले २०७५ पुस १७ गते चोरी मुद्दामा दोषी ठहर गर्दै उनीहरूलाई जनही १५ दिन कैद र २९ हजार २५० रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। अदालतको फैसला कार्यान्वयनका लागि आज (मंगलबार) उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइने झापा प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

"> चोरी मुद्दामा दोषी ठहरिएका तीन जना दुई वर्षपछि पक्राउ: Dekhapadhi ३२ वर्षीय राजु मेचे, ३० वर्षीय मुकेश मेचे र २८ वर्षीय प्रेम मगर पक्राउ परेका हुन्।
• जिल्ला अदालत धनकुटाले २०७५ पुस १७ गते चोरी मुद्दामा दोषी ठहर गर्दै जनही १५ दिन कैद र २९ हजार २५० रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।
• फैसला कार्यान्वयनका लागि आज अदालतमा पेस गर्ने प्रहरीको तयारी।

चोरी मुद्दामा दोषी ठहरिएका तीन जना दुई वर्षपछि पक्राउ
काठमाडौं। चोरी मुद्दामा अदालतबाट दोषी ठहरिएका तीन जनालाई झापा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३२ वर्षीय राजु मेचे, ३० वर्षीय मुकेश मेचे र २८ वर्षीय प्रेम मगर रहेका छन्।

चोरीपछि फरार रहेका उनीहरूको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले जिल्लाकै हल्दिबारी गाउँपालिका वडा नम्बर ४ बाट मेचेद्वय र मगरलाई मेचीनगर नगरपालिका वडा नम्बर १४ बाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरू हल्दिबारी गाउँपालिका वडा नम्बर ३ का हुन्।

जिल्ला अदालत धनकुटाले २०७५ पुस १७ गते चोरी मुद्दामा दोषी ठहर गर्दै उनीहरूलाई जनही १५ दिन कैद र २९ हजार २५० रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। अदालतको फैसला कार्यान्वयनका लागि आज (मंगलबार) उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइने झापा प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

प्रतिक्रिया दिनुहोस्