काठमाडौँ। सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–१४ बैरियाघाटस्थित सडकबाट नियन्त्रित लागूऔषधसहित दुईजनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने ६० वर्षीय विरेन्द्र यादव र महादेवा गाउँपालिका–२ बस्ने ३४ वर्षीय संतोष यादव रहेको प्रहरीले जनाएको छ। उनीहरूका साथबाट १०० एमएलको १८ थान डाइलेक्स डीसी, ११ थान लेजिसिक टीटी, ११ थान डाईजेपाम, ११ थान फेनारगन र १०० थान नाईट्रोसन बरामद गरिएको छ। 

प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले बा ९७ प १४५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

" /> काठमाडौँ। सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–१४ बैरियाघाटस्थित सडकबाट नियन्त्रित लागूऔषधसहित दुईजनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने ६० वर्षीय विरेन्द्र यादव र महादेवा गाउँपालिका–२ बस्ने ३४ वर्षीय संतोष यादव रहेको प्रहरीले जनाएको छ। उनीहरूका साथबाट १०० एमएलको १८ थान डाइलेक्स डीसी, ११ थान लेजिसिक टीटी, ११ थान डाईजेपाम, ११ थान फेनारगन र १०० थान नाईट्रोसन बरामद गरिएको छ। 

प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले बा ९७ प १४५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

"> नियन्त्रित लागुऔषधसहित दुईजना पक्राउ: Dekhapadhi
नियन्त्रित लागुऔषधसहित दुईजना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका&ndash;१४ बैरियाघाटस्थित सडकबाट नियन्त्रित लागूऔषधसहित दुईजनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने ६० वर्षीय विरेन्द्र यादव र महादेवा गाउँपालिका&ndash;२ बस्ने ३४ वर्षीय संतोष यादव रहेको प्रहरीले जनाएको छ। उनीहरूका साथबाट १०० एमएलको १८ थान डाइलेक्स डीसी, ११ थान लेजिसिक टीटी, ११ थान डाईजेपाम, ११ थान फेनारगन र १०० थान नाईट्रोसन बरामद गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले बा ९७ प १४५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्