आबुखैरेनीको पेट्रोल पम्पमा एकजना मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित पेट्रोल पम्पनजिक एकजना मृत फेला परेका छन्। </p>
<p style="text-align: justify;">आइतबार मृत फेला परेका उनको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। उक्त व्यक्तिको पहिचान र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
