काठमाडौँ। बागलुङको बडीगार्ड गाउँपालिका–५ दाँगास्थित सडकमा सोमबार बिहान एउटा जिप सडक किनार रोकिएको थियो। लु १ ज ४३७० नम्बरको उक्त जिपमा धमाधम सामान लोड गरिँदै थियो।

तर अचानक उक्त जिप आफै गुडेर सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटनाग्रस्त भयो।

जिपमा सवार बडिगार्ड गाउँपालिका–५ दागा बस्ने २२ वर्षीया टेकमाया राना र उनकी ८ महिनाकी छोरी छाँया रानाको घटनास्थलमै मृत्यु भयो। दुर्घटना गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ६० वर्षीया गौमती रोक्काको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ। 

दुर्घटनासम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ।

" /> काठमाडौँ। बागलुङको बडीगार्ड गाउँपालिका–५ दाँगास्थित सडकमा सोमबार बिहान एउटा जिप सडक किनार रोकिएको थियो। लु १ ज ४३७० नम्बरको उक्त जिपमा धमाधम सामान लोड गरिँदै थियो।

तर अचानक उक्त जिप आफै गुडेर सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटनाग्रस्त भयो।

जिपमा सवार बडिगार्ड गाउँपालिका–५ दागा बस्ने २२ वर्षीया टेकमाया राना र उनकी ८ महिनाकी छोरी छाँया रानाको घटनास्थलमै मृत्यु भयो। दुर्घटना गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ६० वर्षीया गौमती रोक्काको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ। 

दुर्घटनासम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ।

"> सामान लोड गर्दा जिप आफै गुडेर सडकबाट खसेपछि: Dekhapadhi
सामान लोड गर्दा जिप आफै गुडेर सडकबाट खसेपछि <p style="text-align: justify;">काठमाडौँ। बागलुङको बडीगार्ड गाउँपालिका&ndash;५ दाँगास्थित सडकमा सोमबार बिहान एउटा जिप सडक किनार रोकिएको थियो। लु १ ज ४३७० नम्बरको उक्त जिपमा धमाधम सामान लोड गरिँदै थियो।</p> <p style="text-align: justify;">तर अचानक उक्त जिप आफै गुडेर सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटनाग्रस्त भयो।</p> <p style="text-align: justify;">जिपमा सवार बडिगार्ड गाउँपालिका&ndash;५ दागा बस्ने २२ वर्षीया टेकमाया राना र उनकी ८ महिनाकी छोरी छाँया रानाको घटनास्थलमै मृत्यु भयो। दुर्घटना गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ६० वर्षीया गौमती रोक्काको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनासम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्