काठमाडौँ। मकवानपुरको मनहरी गाउँपालिका–८ सिम्पानीस्थित सडकबाट ४६ किलो अवैध लागूऔषध गाँजासहित एक युवा पक्राउ परेका छन्।

कैलाश गाउँपालिका–७ बस्ने २३ वर्षीय तिर्थराज चेपाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। 

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले तिर्थराजलाई झोला र प्लास्टिकको बोरामा पोकाहरू लिई शंकास्पद रूपमा बसिरहेको अवस्थामा उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौँ। मकवानपुरको मनहरी गाउँपालिका–८ सिम्पानीस्थित सडकबाट ४६ किलो अवैध लागूऔषध गाँजासहित एक युवा पक्राउ परेका छन्।

कैलाश गाउँपालिका–७ बस्ने २३ वर्षीय तिर्थराज चेपाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। 

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले तिर्थराजलाई झोला र प्लास्टिकको बोरामा पोकाहरू लिई शंकास्पद रूपमा बसिरहेको अवस्थामा उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"> ४६ किलो गाँजासहित चेपाङ युवा पक्राउ: Dekhapadhi
४६ किलो गाँजासहित चेपाङ युवा पक्राउ <p style="text-align: justify;">काठमाडौँ। मकवानपुरको मनहरी गाउँपालिका&ndash;८ सिम्पानीस्थित सडकबाट ४६ किलो अवैध लागूऔषध गाँजासहित एक युवा पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">कैलाश गाउँपालिका&ndash;७ बस्ने २३ वर्षीय तिर्थराज चेपाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले तिर्थराजलाई झोला र प्लास्टिकको बोरामा पोकाहरू लिई शंकास्पद रूपमा बसिरहेको अवस्थामा उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्