दाङ। राप्ती गाउँपालिका–२ लालमटियास्थित राप्ती फेम्ली रेष्टुरेण्टमा जुवा खेलिरहेको अवस्थामा प्युठान सरुमारानी गाउँपालिका–३ बस्ने ५० वर्षीय चुमान सिंह सुनारलगायत ७ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४६ हजार रुपैयाँ र १० गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
तास खेलिरहेको अवस्थामा करिब डेढ लाख रूपैयाँसहित पक्राउ: Dekhapadhi
तास खेलिरहेको अवस्थामा करिब डेढ लाख रूपैयाँसहित पक्राउ
<p style="text-align: justify;">दाङ। राप्ती गाउँपालिका–२ लालमटियास्थित राप्ती फेम्ली रेष्टुरेण्टमा जुवा खेलिरहेको अवस्थामा प्युठान सरुमारानी गाउँपालिका–३ बस्ने ५० वर्षीय चुमान सिंह सुनारलगायत ७ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४६ हजार रुपैयाँ र १० गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>