डडेलधुरा। नवदुर्गा गाउँपालिका-२ स्थित ढोडनाको भीरबाट लडेर एक नवजात शिशुसहित एक महिलाको मृत्यु भएको छ।

सोमबार मृत्यु भएको उक्त महिला सोही गाउँपालिका-२ बगाल बस्ने ३५ वर्षीया पुतलीदेवी भुल भएको जनाइएको छ। उनको १३ दिनको छोराको पनि सो दुर्घटनामा मृत्यु भएको छ। सापला भन्ने गाउँमा श्रीमान शेरबहादुर भुलसँग धामी झाक्री हेराउन जाने क्रममा भीरबाट करिब ३०० मिटर तल खसेर उनीहरूको मृत्यु भएको हो।

शेरबहादुरलाई सोधपुछका लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> डडेलधुरा। नवदुर्गा गाउँपालिका-२ स्थित ढोडनाको भीरबाट लडेर एक नवजात शिशुसहित एक महिलाको मृत्यु भएको छ।

सोमबार मृत्यु भएको उक्त महिला सोही गाउँपालिका-२ बगाल बस्ने ३५ वर्षीया पुतलीदेवी भुल भएको जनाइएको छ। उनको १३ दिनको छोराको पनि सो दुर्घटनामा मृत्यु भएको छ। सापला भन्ने गाउँमा श्रीमान शेरबहादुर भुलसँग धामी झाक्री हेराउन जाने क्रममा भीरबाट करिब ३०० मिटर तल खसेर उनीहरूको मृत्यु भएको हो।

शेरबहादुरलाई सोधपुछका लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> भीरबाट लडेर १३ दिनको बालकसहित एक महिलाको मृत्यु: Dekhapadhi
भीरबाट लडेर १३ दिनको बालकसहित एक महिलाको मृत्यु <p style="text-align: justify;">डडेलधुरा। नवदुर्गा गाउँपालिका-२ स्थित ढोडनाको भीरबाट लडेर एक नवजात शिशुसहित एक महिलाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">सोमबार मृत्यु भएको&nbsp;उक्त महिला&nbsp;सोही गाउँपालिका-२ बगाल बस्ने ३५ वर्षीया पुतलीदेवी भुल भएको जनाइएको छ। उनको १३ दिनको छोराको पनि सो दुर्घटनामा मृत्यु भएको छ। सापला भन्ने गाउँमा श्रीमान शेरबहादुर भुलसँग धामी झाक्री हेराउन जाने क्रममा भीरबाट करिब ३०० मिटर तल खसेर उनीहरूको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">शेरबहादुरलाई सोधपुछका लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्