पर्सा। वीरगञ्ज महानगरपालिका–११ श्रीपुर डेरा गरी बस्ने बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टी घर भएका २० वर्षीय योगेश्वर साहको करेन्ट लागेर सोमबार मृत्यु भएको छ।

कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

" /> पर्सा। वीरगञ्ज महानगरपालिका–११ श्रीपुर डेरा गरी बस्ने बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टी घर भएका २० वर्षीय योगेश्वर साहको करेन्ट लागेर सोमबार मृत्यु भएको छ।

कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

"> कपडामा आइरन लगाउँदा करेन्ट लागेर मृत्यु: Dekhapadhi
कपडामा आइरन लगाउँदा करेन्ट लागेर मृत्यु <p style="text-align: justify;">पर्सा। वीरगञ्ज महानगरपालिका&ndash;११ श्रीपुर डेरा गरी बस्ने बिन्दबासिनी गाउँपालिका&ndash;४ अमरपट्टी घर भएका २० वर्षीय योगेश्वर साहको करेन्ट लागेर सोमबार मृत्यु भएको छ।</p> <p style="text-align: justify;">कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।</p> <p style="text-align: justify;">प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्