रासस/एएनआई। जर्मनीमा कोभिड १९का सङ्क्रमितहरूको सङ्ख्या ९ लाख नाघेको बताइएको छ। गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका बताइएको छ। योसँगै त्यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ।

त्यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार ११२ जनाको मृत्यु भएको छ। जर्मनीका अधिकारीहरूले गएको २४ घन्टामा कम्तीमा पनि  ९० जनाकोे ज्यान गएको बताएका छन्।

जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरूमा कोरोना सङ्क्रमितहरूको मृत्युको दर बढ्दै गएको बताएको छ। जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो। त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ।

तर यसको त्यहाँका नागरिकले विरोध गरिरहेका छन्। त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ।

" /> रासस/एएनआई। जर्मनीमा कोभिड १९का सङ्क्रमितहरूको सङ्ख्या ९ लाख नाघेको बताइएको छ। गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका बताइएको छ। योसँगै त्यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ।

त्यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार ११२ जनाको मृत्यु भएको छ। जर्मनीका अधिकारीहरूले गएको २४ घन्टामा कम्तीमा पनि  ९० जनाकोे ज्यान गएको बताएका छन्।

जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरूमा कोरोना सङ्क्रमितहरूको मृत्युको दर बढ्दै गएको बताएको छ। जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो। त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ।

तर यसको त्यहाँका नागरिकले विरोध गरिरहेका छन्। त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ।

"> जर्मनीमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या नौ लाखभन्दा बढी पुग्यो: Dekhapadhi त्यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार ११२ जनाको मृत्यु भएको छ। जर्मनीका अधिकारीहरूले गएको २४ घन्टामा कम्तीमा पनि  ९० जनाकोे ज्यान गएको बताएका छन्।
  • जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरूमा कोरोना सङ्क्रमितहरूको मृत्युको दर बढ्दै गएको बताएको छ।
  • ">
    जर्मनीमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या नौ लाखभन्दा बढी पुग्यो <p style="text-align: justify;">रासस/एएनआई। जर्मनीमा कोभिड १९का सङ्क्रमितहरूको सङ्ख्या ९ लाख नाघेको बताइएको छ। गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका बताइएको छ। योसँगै त्यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ।</p> <p style="text-align: justify;">त्यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार ११२ जनाको मृत्यु भएको छ। जर्मनीका अधिकारीहरूले गएको २४ घन्टामा कम्तीमा पनि &nbsp;९० जनाकोे ज्यान गएको बताएका छन्।</p> <p style="text-align: justify;">जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरूमा कोरोना सङ्क्रमितहरूको मृत्युको दर बढ्दै गएको बताएको छ। जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो। त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ।</p> <p style="text-align: justify;">तर यसको त्यहाँका नागरिकले विरोध गरिरहेका छन्। त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्