काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि थप एक साता अस्पतालमै राखिने भएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको तीन दिन अघि एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो। त्रिवि शिक्षण अस्पतालका बरिष्ठ सर्जन प्रा डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्रीको आकस्मिक शल्यक्रिया गरेको थियो।

आज सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा  प्रा. डा. भण्डारीले प्रधानमन्त्री ओलीको स्वास्थ्य क्रमश: सुधार हुँदै गएको र अझै एक साता अस्पतालमै राखेर उपचार गरिने जानकारी दिए। ''प्रधानमन्त्री ज्यूको स्वास्थ्यमा हामीले सोचेभन्दा राम्रो सुधार भइरहेको छ'', उनले भने, ''अझै एक साता अस्पतालमै राखेर उपचार गर्नुपर्छ।''

प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा डा दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अपेक्षाभन्दा राम्रो सुधार भएको र सामान्य खानेकुरा पचाउन थालेको भएपनि घाउ निको हुन समय लाग्ने भएकाले अस्पतालमै राखेर उपचार गरिने जानकारी दिइन्। संक्रमण नहोस् भनेर प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा राखिएको र त्यहाँबाट स्थानान्तरण गर्नेबारे अहिले केही छलफल नभएको पनि उनले बताइन्।

भिडिओ

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि थप एक साता अस्पतालमै राखिने भएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको तीन दिन अघि एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो। त्रिवि शिक्षण अस्पतालका बरिष्ठ सर्जन प्रा डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्रीको आकस्मिक शल्यक्रिया गरेको थियो।

आज सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा  प्रा. डा. भण्डारीले प्रधानमन्त्री ओलीको स्वास्थ्य क्रमश: सुधार हुँदै गएको र अझै एक साता अस्पतालमै राखेर उपचार गरिने जानकारी दिए। ''प्रधानमन्त्री ज्यूको स्वास्थ्यमा हामीले सोचेभन्दा राम्रो सुधार भइरहेको छ'', उनले भने, ''अझै एक साता अस्पतालमै राखेर उपचार गर्नुपर्छ।''

प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा डा दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अपेक्षाभन्दा राम्रो सुधार भएको र सामान्य खानेकुरा पचाउन थालेको भएपनि घाउ निको हुन समय लाग्ने भएकाले अस्पतालमै राखेर उपचार गरिने जानकारी दिइन्। संक्रमण नहोस् भनेर प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा राखिएको र त्यहाँबाट स्थानान्तरण गर्नेबारे अहिले केही छलफल नभएको पनि उनले बताइन्।

भिडिओ

"> प्रधानमन्त्री ओली अझै एक साता अस्पतालमै रहने (भिडिओसहित): Dekhapadhi
प्रधानमन्त्री ओली अझै एक साता अस्पतालमै रहने (भिडिओसहित)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि थप एक साता अस्पतालमै राखिने भएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको तीन दिन अघि एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो। त्रिवि शिक्षण अस्पतालका बरिष्ठ सर्जन प्रा डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्रीको आकस्मिक शल्यक्रिया गरेको थियो।

आज सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा  प्रा. डा. भण्डारीले प्रधानमन्त्री ओलीको स्वास्थ्य क्रमश: सुधार हुँदै गएको र अझै एक साता अस्पतालमै राखेर उपचार गरिने जानकारी दिए। ''प्रधानमन्त्री ज्यूको स्वास्थ्यमा हामीले सोचेभन्दा राम्रो सुधार भइरहेको छ'', उनले भने, ''अझै एक साता अस्पतालमै राखेर उपचार गर्नुपर्छ।''

प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा डा दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्य अपेक्षाभन्दा राम्रो सुधार भएको र सामान्य खानेकुरा पचाउन थालेको भएपनि घाउ निको हुन समय लाग्ने भएकाले अस्पतालमै राखेर उपचार गरिने जानकारी दिइन्। संक्रमण नहोस् भनेर प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा राखिएको र त्यहाँबाट स्थानान्तरण गर्नेबारे अहिले केही छलफल नभएको पनि उनले बताइन्।

भिडिओ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्