काठमाडौँ। चितवनको राप्ती नगरपालिका–१ मा जंगली हात्तीको आक्रमणमा परी एक पुरुषको मृत्यु भएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार राप्ती नगरपालिका–१ का ५० वर्षीय पुरुष र उनको श्रीमती आइतबार चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र घाँस काट्न गएका थिए। घाँस काट्ने क्रममा एक्कासि जंगली हात्तीले आक्रमण गर्दा पुरुषको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेयता जंगली जनावरले मानिसलाई आक्रमण गरेका १३७ वटा घटना रेकर्ड भएका छन्। ती घटनाहरूमा १९ जनाको मृत्यु भइसकेको छ भने १२७ जना घाइते भएका छन्। जंगली जनावरको आक्रमणबाट यो वर्ष ३८ लाख ७१ हजार २५० रूपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ। 

" /> काठमाडौँ। चितवनको राप्ती नगरपालिका–१ मा जंगली हात्तीको आक्रमणमा परी एक पुरुषको मृत्यु भएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार राप्ती नगरपालिका–१ का ५० वर्षीय पुरुष र उनको श्रीमती आइतबार चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र घाँस काट्न गएका थिए। घाँस काट्ने क्रममा एक्कासि जंगली हात्तीले आक्रमण गर्दा पुरुषको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेयता जंगली जनावरले मानिसलाई आक्रमण गरेका १३७ वटा घटना रेकर्ड भएका छन्। ती घटनाहरूमा १९ जनाको मृत्यु भइसकेको छ भने १२७ जना घाइते भएका छन्। जंगली जनावरको आक्रमणबाट यो वर्ष ३८ लाख ७१ हजार २५० रूपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ। 

"> चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु: Dekhapadhi
चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। चितवनको राप्ती नगरपालिका&ndash;१ मा जंगली हात्तीको आक्रमणमा परी एक पुरुषको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार राप्ती नगरपालिका&ndash;१ का ५० वर्षीय पुरुष र उनको श्रीमती आइतबार चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र घाँस काट्न गएका थिए। घाँस काट्ने क्रममा एक्कासि जंगली हात्तीले आक्रमण गर्दा पुरुषको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेयता जंगली जनावरले मानिसलाई आक्रमण गरेका १३७ वटा घटना रेकर्ड भएका छन्। ती घटनाहरूमा १९ जनाको मृत्यु भइसकेको छ भने १२७ जना घाइते भएका छन्। जंगली जनावरको आक्रमणबाट यो वर्ष ३८ लाख ७१ हजार २५० रूपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्