काठमाडौँ। रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ बिनापातेमा डेरा गरी बस्ने एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन्। 

नुवाकोट घर भएका ६० वर्षीय उद्धव तामाङ आफ्नै कोठाभित्र आइतबार दिउँसो मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ। 

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

" /> काठमाडौँ। रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ बिनापातेमा डेरा गरी बस्ने एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन्। 

नुवाकोट घर भएका ६० वर्षीय उद्धव तामाङ आफ्नै कोठाभित्र आइतबार दिउँसो मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ। 

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

"> बुटवलमा डेरामा बस्ने एक वृद्ध मृत फेला: Dekhapadhi
बुटवलमा डेरामा बस्ने एक वृद्ध मृत फेला <p style="text-align: justify;">काठमाडौँ। रूपन्देहीको बुटवल उपमहानगरपालिका&ndash;११ बिनापातेमा डेरा गरी बस्ने एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">नुवाकोट घर भएका ६० वर्षीय उद्धव तामाङ आफ्नै कोठाभित्र आइतबार दिउँसो मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्