काठमाडौँ। भारतीय विदेश सचिव हर्षवर्द्धन शृङला नेपालको दुई दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार (मंसिर ११ गते) काठमाडौं आउने भएका छन्। शृङलाको नेपाल भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले गरेको छ।

“परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव हर्षवर्द्धन शृङलाले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

श्रृङलाको नेपाल भ्रमण दुई देशबीच हुने उच्च स्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्रले जनाएको छ।

“भ्रमणको पहिलो दिन दुई देशका विदेश सचिवबीच द्विपक्षीय बैठक हुनेछ, जहाँ नेपाल–भारत सहयोगको सबै क्षेत्रमा छलफल हुनेछ,” परराष्ट्रले भनेको छ।

मंसिर ११ गते नै भारतीय विदेश सचिवले नेपालका उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाटसमेत गर्ने जनाइएको छ। भ्रमणका बेला उनले कोभिड–१९ सम्बन्धी सहायता नेपाललाई हस्तान्तरण गर्नेछन्।

भारतीय विदेश सचिव शृङला शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

" /> काठमाडौँ। भारतीय विदेश सचिव हर्षवर्द्धन शृङला नेपालको दुई दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार (मंसिर ११ गते) काठमाडौं आउने भएका छन्। शृङलाको नेपाल भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले गरेको छ।

“परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव हर्षवर्द्धन शृङलाले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

श्रृङलाको नेपाल भ्रमण दुई देशबीच हुने उच्च स्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्रले जनाएको छ।

“भ्रमणको पहिलो दिन दुई देशका विदेश सचिवबीच द्विपक्षीय बैठक हुनेछ, जहाँ नेपाल–भारत सहयोगको सबै क्षेत्रमा छलफल हुनेछ,” परराष्ट्रले भनेको छ।

मंसिर ११ गते नै भारतीय विदेश सचिवले नेपालका उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाटसमेत गर्ने जनाइएको छ। भ्रमणका बेला उनले कोभिड–१९ सम्बन्धी सहायता नेपाललाई हस्तान्तरण गर्नेछन्।

भारतीय विदेश सचिव शृङला शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

"> परराष्ट्रले गर्‍यो भारतीय विदेश सचिवको नेपाल भ्रमणको औपचारिक घोषणा, भन्यो– उच्चस्तरीय भ्रमणको निरन्तरता: Dekhapadhi
परराष्ट्रले गर्‍यो भारतीय विदेश सचिवको नेपाल भ्रमणको औपचारिक घोषणा, भन्यो– उच्चस्तरीय भ्रमणको निरन्तरता
काठमाडौँ। भारतीय विदेश सचिव हर्षवर्द्धन शृङला नेपालको दुई दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार (मंसिर ११ गते) काठमाडौं आउने भएका छन्। शृङलाको नेपाल भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले गरेको छ।

“परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव हर्षवर्द्धन शृङलाले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

श्रृङलाको नेपाल भ्रमण दुई देशबीच हुने उच्च स्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्रले जनाएको छ।

“भ्रमणको पहिलो दिन दुई देशका विदेश सचिवबीच द्विपक्षीय बैठक हुनेछ, जहाँ नेपाल–भारत सहयोगको सबै क्षेत्रमा छलफल हुनेछ,” परराष्ट्रले भनेको छ।

मंसिर ११ गते नै भारतीय विदेश सचिवले नेपालका उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाटसमेत गर्ने जनाइएको छ। भ्रमणका बेला उनले कोभिड–१९ सम्बन्धी सहायता नेपाललाई हस्तान्तरण गर्नेछन्।

भारतीय विदेश सचिव शृङला शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्