काठमाडौं। लमजुङको दोर्दी गाउँपालिका-८ खिँचोक पास्वाराबाट एक जनालाई बारूदजन्य पद्धार्थसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४२ वर्षीय जङ्गबहादुर भण्डारी छन्। उनी रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर२ का स्थायी बासिन्दा हुन्।

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले खिंचोकका मंगल तामाङको घरमा लुकेर बसेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको हो।

प्रहरीले अन्य पाँच जनालाई पनि पक्राउ गरेको छ। तर, उनीहरूको पहिचान प्रहरीले गोप्य राखेको छ।

उनीहरूको साथबाट प्रहरीले करिब ५ सय ग्राम बारुदजन्य पद्धार्थ, ५ सय ग्राम गन्धक र छर्रा लगायतका सामग्री सहित आइतबार राति बरामद गरेको छ।

उनीहरूविरुद्ध प्रहरीले विस्फोटकजन्य पद्धार्थ कारोबारी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौं। लमजुङको दोर्दी गाउँपालिका-८ खिँचोक पास्वाराबाट एक जनालाई बारूदजन्य पद्धार्थसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४२ वर्षीय जङ्गबहादुर भण्डारी छन्। उनी रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर२ का स्थायी बासिन्दा हुन्।

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले खिंचोकका मंगल तामाङको घरमा लुकेर बसेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको हो।

प्रहरीले अन्य पाँच जनालाई पनि पक्राउ गरेको छ। तर, उनीहरूको पहिचान प्रहरीले गोप्य राखेको छ।

उनीहरूको साथबाट प्रहरीले करिब ५ सय ग्राम बारुदजन्य पद्धार्थ, ५ सय ग्राम गन्धक र छर्रा लगायतका सामग्री सहित आइतबार राति बरामद गरेको छ।

उनीहरूविरुद्ध प्रहरीले विस्फोटकजन्य पद्धार्थ कारोबारी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

"> बारूदजन्य पद्धार्थसहित ६ जना पक्राउ: Dekhapadhi
बारूदजन्य पद्धार्थसहित ६ जना पक्राउ
काठमाडौं। लमजुङको दोर्दी गाउँपालिका-८ खिँचोक पास्वाराबाट एक जनालाई बारूदजन्य पद्धार्थसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४२ वर्षीय जङ्गबहादुर भण्डारी छन्। उनी रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर२ का स्थायी बासिन्दा हुन्।

जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले खिंचोकका मंगल तामाङको घरमा लुकेर बसेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको हो।

प्रहरीले अन्य पाँच जनालाई पनि पक्राउ गरेको छ। तर, उनीहरूको पहिचान प्रहरीले गोप्य राखेको छ।

उनीहरूको साथबाट प्रहरीले करिब ५ सय ग्राम बारुदजन्य पद्धार्थ, ५ सय ग्राम गन्धक र छर्रा लगायतका सामग्री सहित आइतबार राति बरामद गरेको छ।

उनीहरूविरुद्ध प्रहरीले विस्फोटकजन्य पद्धार्थ कारोबारी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्