काठमाडौँको थापाथलीमा एक वृद्ध मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित टुकुचा खोलामा एकजना वृद्ध मृत फेला परेका छन्।</p>
<p style="text-align: justify;">काभ्रेको चौँरीदेउराली गाउँपालिका–३ घर भएका ७७ वर्षीय दावा दोर्जे योन्जन आइतबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। </p>
<p style="text-align: justify;">उनी काठमाडौंको भोटेबहालमा बस्दै आएको प्रहरीले जनाएको छ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
