दमौली। तनहुँका ६ हजार ९५ भूकम्पपीडितले घर पुनर्निर्माण गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, गोरखाका अनुसार भदौ मसान्तसम्ममा १३ हजार ९४६ लाभग्राहीमध्ये ४३ प्रतिशतले घर निर्माण गरेका छन्।

आयोजना कार्यान्वयन एकाइ प्रमुख इन्जिनियर सुनिता श्रेष्ठका अनुसार ६ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन्।

जिल्लामा १३ हजार ३३७ लाभग्राहीसँग अनुदान सम्झौता भएको थियो। १२ हजार ९८० लाभग्राहीले पहिलो किस्ता बुझे पनि आठ हजार ८५० लाभग्राहीले आवास निर्माण शुरु गरेका थिए। यस्तै आठ हजार १३३ लाभग्राहीले दोस्रो र ६ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेको श्रेष्ठले बताइन्।

बन्दीपुर गाउँपालिकाका ४८१, आँबुखैरेनी गाउँपालिकाका ४३९, शुक्लागण्डकी नगरपालिकाका ८०३, व्यास नगरपालिकाका ९७२, ऋषिङ गाउँपालिकाका २२४, म्याग्दे गाउँपालिकाका ५६६, देवघाट गाउँपालिकाका २४७, घिरिङ गाउँपालिकाका ११५, भानु नगरपालिकाका दुई हजार दुई र भीमाद नगरपालिकाका २९७ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन्।

सो एकाइमार्फत् जिल्लामा तीन सरकारी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ भने एउटा कार्यालयको निर्माण सम्पन्न हुँदैछ।

एक करोड ५९ लाख ४० हजार रूपैयाँ लागतमा घरेलु तथा साना उद्योग विकास समिति, दुई करोड ६५ लाख चार हजार रूपैयाँ लागतमा डिभिजन वन कार्यालय र दुई करोड १४ लाख ९० हजार रूपैयाँ लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको भवन निर्माण गरिएको हो। सो कार्यालयमार्फत् तनहुँ र गोरखामा निजी आवास, सरकारी कार्यालय भवन, एकीकृत बस्ती तथा पूर्वाधार र स्वास्थ्य संस्थाका भवन पुनःनिर्माणको काम भइरहेको छ।

जिल्लाका आठ हजार ३२४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको छ। लाभग्राही सूचीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा गत वैशाखमा १० स्थानीय तहमा सर्वेक्षण गरिएको योजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ। ९ हजार ७९२ घरधुरीले छुट तथा पुनःजाँच सर्वेक्षणका लागि फारम भरेको एकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए। रासस

" /> दमौली। तनहुँका ६ हजार ९५ भूकम्पपीडितले घर पुनर्निर्माण गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, गोरखाका अनुसार भदौ मसान्तसम्ममा १३ हजार ९४६ लाभग्राहीमध्ये ४३ प्रतिशतले घर निर्माण गरेका छन्।

आयोजना कार्यान्वयन एकाइ प्रमुख इन्जिनियर सुनिता श्रेष्ठका अनुसार ६ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन्।

जिल्लामा १३ हजार ३३७ लाभग्राहीसँग अनुदान सम्झौता भएको थियो। १२ हजार ९८० लाभग्राहीले पहिलो किस्ता बुझे पनि आठ हजार ८५० लाभग्राहीले आवास निर्माण शुरु गरेका थिए। यस्तै आठ हजार १३३ लाभग्राहीले दोस्रो र ६ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेको श्रेष्ठले बताइन्।

बन्दीपुर गाउँपालिकाका ४८१, आँबुखैरेनी गाउँपालिकाका ४३९, शुक्लागण्डकी नगरपालिकाका ८०३, व्यास नगरपालिकाका ९७२, ऋषिङ गाउँपालिकाका २२४, म्याग्दे गाउँपालिकाका ५६६, देवघाट गाउँपालिकाका २४७, घिरिङ गाउँपालिकाका ११५, भानु नगरपालिकाका दुई हजार दुई र भीमाद नगरपालिकाका २९७ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन्।

सो एकाइमार्फत् जिल्लामा तीन सरकारी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ भने एउटा कार्यालयको निर्माण सम्पन्न हुँदैछ।

एक करोड ५९ लाख ४० हजार रूपैयाँ लागतमा घरेलु तथा साना उद्योग विकास समिति, दुई करोड ६५ लाख चार हजार रूपैयाँ लागतमा डिभिजन वन कार्यालय र दुई करोड १४ लाख ९० हजार रूपैयाँ लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको भवन निर्माण गरिएको हो। सो कार्यालयमार्फत् तनहुँ र गोरखामा निजी आवास, सरकारी कार्यालय भवन, एकीकृत बस्ती तथा पूर्वाधार र स्वास्थ्य संस्थाका भवन पुनःनिर्माणको काम भइरहेको छ।

जिल्लाका आठ हजार ३२४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको छ। लाभग्राही सूचीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा गत वैशाखमा १० स्थानीय तहमा सर्वेक्षण गरिएको योजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ। ९ हजार ७९२ घरधुरीले छुट तथा पुनःजाँच सर्वेक्षणका लागि फारम भरेको एकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए। रासस

"> ६ हजार घर पुनर्निर्माण: Dekhapadhi
६ हजार घर पुनर्निर्माण
दमौली। तनहुँका ६ हजार ९५ भूकम्पपीडितले घर पुनर्निर्माण गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, गोरखाका अनुसार भदौ मसान्तसम्ममा १३ हजार ९४६ लाभग्राहीमध्ये ४३ प्रतिशतले घर निर्माण गरेका छन्।

आयोजना कार्यान्वयन एकाइ प्रमुख इन्जिनियर सुनिता श्रेष्ठका अनुसार ६ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन्।

जिल्लामा १३ हजार ३३७ लाभग्राहीसँग अनुदान सम्झौता भएको थियो। १२ हजार ९८० लाभग्राहीले पहिलो किस्ता बुझे पनि आठ हजार ८५० लाभग्राहीले आवास निर्माण शुरु गरेका थिए। यस्तै आठ हजार १३३ लाभग्राहीले दोस्रो र ६ हजार १२८ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेको श्रेष्ठले बताइन्।

बन्दीपुर गाउँपालिकाका ४८१, आँबुखैरेनी गाउँपालिकाका ४३९, शुक्लागण्डकी नगरपालिकाका ८०३, व्यास नगरपालिकाका ९७२, ऋषिङ गाउँपालिकाका २२४, म्याग्दे गाउँपालिकाका ५६६, देवघाट गाउँपालिकाका २४७, घिरिङ गाउँपालिकाका ११५, भानु नगरपालिकाका दुई हजार दुई र भीमाद नगरपालिकाका २९७ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझेका छन्।

सो एकाइमार्फत् जिल्लामा तीन सरकारी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ भने एउटा कार्यालयको निर्माण सम्पन्न हुँदैछ।

एक करोड ५९ लाख ४० हजार रूपैयाँ लागतमा घरेलु तथा साना उद्योग विकास समिति, दुई करोड ६५ लाख चार हजार रूपैयाँ लागतमा डिभिजन वन कार्यालय र दुई करोड १४ लाख ९० हजार रूपैयाँ लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको भवन निर्माण गरिएको हो। सो कार्यालयमार्फत् तनहुँ र गोरखामा निजी आवास, सरकारी कार्यालय भवन, एकीकृत बस्ती तथा पूर्वाधार र स्वास्थ्य संस्थाका भवन पुनःनिर्माणको काम भइरहेको छ।

जिल्लाका आठ हजार ३२४ घरधुरीको छुट तथा पुनःजाँच सर्वेक्षण गरिएको छ। लाभग्राही सूचीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा गत वैशाखमा १० स्थानीय तहमा सर्वेक्षण गरिएको योजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले जनाएको छ। ९ हजार ७९२ घरधुरीले छुट तथा पुनःजाँच सर्वेक्षणका लागि फारम भरेको एकाइ प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्